दार्जिलिङमा आयोजित दुई दिवसीय पूर्वी क्षेत्रीय युवा सम्मेलनको समापन

दार्जिलिङ (निसं) : साहित्य अकादमी र साउथ फिल्ड कलेजको संयुक्त पहलमा दार्जिलिङमा आयोजित दुई दिवसीय पूर्वी क्षेत्रीय युवा सम्मेलनको आज समापन गरियो। 22 र 23 अक्टोबरमा दुई दिवसीय रूपमा पूर्वी क्षेत्रीय युवा लेखक सम्मेलन विभिन्न भाषाका युवाहरूलाई लिएर गरिएको उक्त कार्यक्रमको दोस्रो दिन दुईवटा सत्र सम्पन्न भयो। दोस्रो दिनको पहिलो सत्रमा बहुभाषी कथा पठन कार्यक्रम सम्पन्न भयो भने उक्त सत्रको कथा पठन कार्यक्रमलाई बिजयनन्द सिंहले अध्यक्षता गरेका थिए। यस सत्रमा पूर्वोत्तरको विभिन्न भाषाका युवाहरू जस्तै बोडो भाषाबाट सेल्फ मेड रानी बोरो, मैथिलीबाट श्रवणकुमार मण्डल, ओड़ियाबाट जोगेश्वर पन्डा र मणिपुरीबाट केइथेलकपम लन्डन आदिले आ-आफ्नो भाषामा कथाहरू र हिन्दीमा अनुदित कथाहरू पनि पठन गरे।

यसैगरी, दोस्रो दिनको दोस्रो सत्रमा बहुभाषी कविता पाठ कार्यक्रम सम्पन्न गरियो। यस सत्रलाई ओम नारायण गुप्ताले सञ्चालन गरेका थिए। यस सत्रमा कविहरू क्रमैले मणुपुरीबाट निंगोन्बम राणा, नेपालीबाट मोनिका राणा, ओड़ियाबाट त्रिलोचन साहू, सन्तालीबाट गणेश मराण्डी र टोटोबाट दिव्या टोटो आदिले आ- आफ्नो भाषामा साथै हिन्दी र अंग्रेजीमा अनुदित कविताहरू पनि पठन गरे। साउथ फिल्ड कलेज दार्जिलिङमा सम्पन्न दुई दिवसीय पूर्वी क्षेत्रीय युवा लेखक सम्मेलन विषयमा साउथ फिल्ड कलेजका प्राध्यापक सदीप प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinograndpashabet girişesbet girişgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes