दार्जिलिङमा अवैध निर्माण कार्य बन्द नगरे धरनामा बस्ने विपक्षी नगर पार्षदहरूको चेताउनी

दार्जिलिङ : दार्जिलिङ नगरपालिका क्षेत्रको अवैध निर्माण कार्यहरू बन्द नगरे धरनामा बस्ने विपक्षी नगरपार्षदहरूले चेताउनी दिएका छन्। दार्जिलिङ नगरपालिका कार्यालय छेउमा अवस्थित क्यापिटल हलमा आज दार्जिलिङ नगरपालिकाको विपक्षी नगरपार्षदहरूको बैठक सम्पन्न भयो। बैठकपछि पूर्व चेयरम्यान तथा नगरपार्षद रितेश पोर्तेलले भने, भू-बैज्ञानिकहरूले दार्जिलङलाई जोन 4-मा राखेको छ। त्यसकारण कुनै पनि समय दार्जिलिङमा ठूलो प्राकृतिक प्रकोप आउन सक्छ। दार्जीलिङमा दिन-प्रतिदिन बढ्दै गइरहेको गंगन बहुतले बिल्डिङहरूले प्राकृतिक प्रकोपमा ज्यान-मालको नोक्सान गर्न सक्छ भन्ने विषयलाई हामीले ध्यानमा राख्दै हाम्रो बोर्ड छँदा अवैध निर्माणहरूमाथि रोक लगाउँने काम गरेका थियौ। यसको साथै अवैध निर्माणकारीहरू विरूद्ध मामिला समेत दर्ता गरेका थियौ। हाम्रो कार्यदेखि नगरवासीहरू अति नै खुशी थिए तर रूपियाँ पैसाको प्रलोभन देखाएर हाम्रो पार्टीको बोर्डलाई तोड्ने कार्य गर्यो। अहिले दार्जिलिङ नगरपालिकामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गठबन्धन बोर्ड गठन भएको छ। गठबन्धनको बोर्ड गठन भएपछि अहिले अवैध निर्माणहरूको निर्माण कार्य धमाधम भई रहेको तिनले बताए।दार्जीलिङ नगरपालिकामा 32 वटा वार्डहरू छन् अनि यी 32 वटा वार्डहरूमध्ये एउटा वार्डको निर्वाचित नगरपार्षदले राजीनामा दिएपछि अनि 31 वटा निर्वाचित नगरपार्षदहरू रहेका छन। भगोप्रमो गठबन्धनमा 15 नगरपार्षदहरूको समर्थन छ भने विपक्षीहरूसँग 15 जना निर्वाचित नगरपार्षदहरू रहेको छ। नगरपालिकाको नियम अनुरूप प्रत्येक महिना निर्वाचित नगर पार्षदहरूको बैठक बोलाउनु पर्ने प्रवाधान तथा नियम रहेको तापनि गठबन्धन बोर्डले अहिलेसम्म एउटै पनि बोर्ड मिटिङ नबोलाएको तिनले थप जानकारी गराएका छन्। तिनले अझ भने, भागोप्रमो अध्यक्ष अनित थापा दाजुले प्रत्येक जनसभा अनि पत्रकार सम्मेलनहरूमा सिस्टम बनाउँने अनि सिस्टम ल्याउँने ठूल्ठला कुराहरू गर्छन् तर सिस्टमको कुरा केवल दाजुको मुखमा मात्र छ तर कार्य रूपमा छँदै छैन्। अवैध निर्माण कार्यहरूमाथि गठबन्धनको बोर्डले शिघ्र रोक नलगाएको खण्डमा अवैध निर्माण कार्यहरू अघिल्तिर आफुहरू धरनामा बस्ने पोर्तेलले चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetkanyon girişbetkanyoncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes