दार्जिलिङमा भागोप्रमो नारी शक्ति केन्द्रिय समितिको सभा, अनु प्रधान छेत्री नयाँ अध्यक्ष चयन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति केन्द्रीय समितिको अध्यक्षा पदमा चयन भएपछि खरसाङ आएर पत्रकारहरूसित कुराकानी गर्दै अनु प्रधान छेत्रीले यो हाम्रो पूर्व कार्यक्रम अनुसार आज सर्वसहमतिद्वारा चयन गरिएको बताइन्। तिनले आज दार्जिलिङको जिमखाना हलमा सम्पन्न भएको नारी शक्ति केन्द्रीय समितिको सभामा जीटीए क्षेत्रका 45 वटै समष्टिका नारी शक्तिका प्रतिनिधिहरूले केन्द्रीय अध्यक्षा पदको लागि मेरो नाम सर्वसहमतिद्वारा चयन गरेको र यसको लागि सबैलाई धन्यवाद दिएका छन्। तिनले आजको कार्यक्रम गर्ने विषयमा हामीले गत 13 अगस्तको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई भेटेर सल्लाह लिएको र पार्टी अध्यक्ष अनित थापाले नारी शक्ति केन्द्रीय समितिको सभा बसेर सर्वसहमतिद्वारा जसको नाममा प्रस्ताव हुन्छ मेरो पनि समर्थन हुन्छ भनेकोले आजको सभामा मेरो नाममा प्रस्ताव पारित गरिएको बताइन्। अनु प्रधान छेत्रीले आजको सभामा भएको प्रस्ताव अनुसार मलाई केन्द्रीय अध्यक्ष बनाइएको छ र यसमा अन्य केही होइन भनी बताइन्। छेत्रीलाई पत्रकारहरूले छिरिङ दाहाल र सांसद राजु विष्टको फोटो विषयमा प्रश्न गर्दा उक्त फोटोसित हाम्रो सभाको निर्णयको कुनै सम्बन्ध छैन अनि सासंदलाई जसले पनि भेट्नसक्छ भनी बताइन्न्। तिनले हाम्रो नारी शक्तिको पूर्व केन्द्रीय अध्यक्षाले पहिलेबाटै अब विश्राम लिने भनी भनिएको कारणले नारी शक्तिको कार्यमा निरन्तरता दिनलाई सभा गरेर प्रस्ताव पारित गरेर आजको निर्णय आएको हो अनि यो आजको हाम्रो निर्णय पूर्व घोषित कार्यक्रम रहेको पनि बताइन्। अनु प्रधान छेत्रीले मलाई जुन जिम्मेवरी दिइएको छ त्यो म स्वीकार गर्छु अनि पाएको जिम्मावरीलाई निभाउन तयार छु र जतिसक्दो जिम्मेवारीलाई निर्वाह गर्नलाई पुरा तयार रहेको जनाइन्। तिनले म नारी शक्तिको सम्मानको लागि र पार्टीको कार्यको लागि काम गर्न तयार छु र यसको शुरुवात हामी आगामी 23 अगस्तको दिन कालेबुङमा नारी शक्ति केन्द्रीय समितिको बैठक बसेर आगामी दिनको रणनीतिहरू विषयमा चर्चा परिचर्चा गर्ने बताएका छन्। तिनले नारी शक्ति केन्द्रीय समितिमा धेरै शिक्षित र सक्षम नारीहरू रहेकोले सबैलाई एकसाथ लिएर अघि बढ़ने पनि बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes