दार्जिलिङमा भारतरत्न डा. भीमराव अम्बेडकरको पूर्णाङ्क सालिगको अनावरण

दार्जिलिङ : भारतरत्न डा. भीमराव अम्बेडकरको पूर्णाङ्क सालिगको आज दार्जिलिङमा अनावरण गरियो। अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रीय समितिको पहलमा दार्जिलिङ गोर्खा रङ्गमञ्च भवन परिसरमा स्थापना गरेको डा. भीमराव अम्बेडकरको पूर्णाङ्क सालिगको आज एउटा कार्यक्रमबीच अनावरण गरियो।


यस अवसरमा जीटीएका प्रमुख कार्यपाल अनित थापा, जीटीए सभाका अध्यक्ष अञ्जुल चौहान, सूचना तथा संस्कृति विभागका सभासद अनोस थापा, दार्जिलिङ नगरपालिका अध्यक्ष दिपेन्द्र ठकुरी, अमर लामा मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *