दार्जिलिङमा विराट साहित्य उत्सव तथा पुरस्कार सम्मान समारोह

दार्जिलिङ: विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको तत्वावधानमा आज विराट साहित्य उत्सव तथा पुरस्कार सम्मान समारोह गोर्खा रङ्गमञ्च भवन दार्जिलिङमा आयोजना गरियो। यस अवसरमा देशका विभिन्न ठाउँहरू लगायत विस्वभरिकै नेपाली भाषी साहित्यकारहरूको उपस्थिति रहेको थियो। ‘विश्वभरिका साहित्यकारहरु एकजुट हौं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने सन्देश दिँदै आज कार्यक्रमको आयोजना गरिएको थियो। यस अवसरमा आज विविध पुस्तकहरूको पनि विमोचन गरियो। उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा जीटीए प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनित थापाले भने, विश्वका नेपाली साहित्यकारको दार्जिलिङमा भेला हुनु दार्जिलिङको निम्ति ठूलो उपलब्धि हो। विश्वलाई नै जोड्ने काम आज दार्जिलिङले गरेको छ।

साहित्यिक कार्यक्रम केवल साहित्यकारको कार्यक्रम मात्र नबनोस्। यस्ता कार्यक्रममा विद्यार्थीहरूको पनि उपस्थिति हुनु जरुरी छ। कार्यक्रममा देश-विदेशबाट आएका नेपाली साहित्यका हस्तीहरु क्रमैले साहित्यकार सीपी शर्मा, डा. देवी नेपाल, प्रज्ञा परिषद सदस्य तथा विभागीय प्रमुख, साहित्य, (लोकवार्ता र बाल साहित्य )विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौ, प्रा. डा. गंगाप्रसाद कुलपती त्रिपुरा विश्वविद्यालय (केन्द्रीय विश्वविद्यालय), राहुल राई ‘बोगी’ (मणिपुर), डा. कविता लामा (सिक्किम विश्वविद्यालय) आदि जस्ता प्रतिष्ठित व्याक्तिहरूसित मञ्च साझा गर्नु पाउनु आफैलाई भाग्यशाली ठानेको छु भनि तिनले बताए। विराट साहित्य उत्सव तथा पुरस्कार सम्मान समारोहमा आज दलसिंह अकेलालाई कर्ण थामी सम्मान पुरस्कार, प्रा. तेजमान बराइलीलाई आशारानी सम्मान पुरस्कार अनि श्रीमति सबिता थापा ‘संकल्प’लाई नेपाली साहित्यिक पत्रकार सम्मान पुरस्कारद्वारा सम्मानित गरियो। आजको यस कार्यक्रममा अन्य अतिथिहरूमा डा. गोकुल सिन्हा, सभासद केशवराज पोख्रेल, सतीश पोख्रेल, भागोप्रमो महासचिव अमर लामा लगायत विभिन्न ठाउँबाट आएका नेपाली साहित्यका वरिष्ठ साहित्यकार तथा नेपाली साहित्य भाषाप्रेमी महानुभावहरूको उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes