दार्जिलिङमा गोजयुमो दार्जिलिङ टाउन कमिटीको सांगठनिक सभा

दार्जिलिङ : विनय खेमा गोर्खा जनमुक्ति युवा मोर्चा दार्जिलिङ टाउन कमिटीको एउटा सांगठनिक सभा दार्जिलिङ जज बजारस्थित केन्द्रिय कार्यालयमा आज सम्पन्न भयो। गोजयुमो दार्जिलिङ टाउन कमिटीका अध्यक्ष राजेश गुरुङको अध्यक्षतामा सम्पन्न सभालाई दार्जिलिङ सहर समिति मूल सचिव सञ्जीव मोथेले सञ्चालित गरेका थिए। गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिका अध्यक्ष अमृत योञ्जन प्रमुख रूपमा उपस्थित थिए। उक्त सभालाई युवा मोर्चा केन्द्रिय समिति सदस्य आनन्द बराईली, दिनेश गुरुङ, राजेश गुरुङ, उपकार नेचाली अनि अमृत योञ्जनले सम्बोधन गरे। संगठनलाई सुदृढीकरण गर्न शहर समिति युवा मोर्चाले भोलि 5 मार्चदेखि गाउँ-वार्ड पसौं अभियान शुरू गर्नुपर्ने युवा मोर्चा केन्द्रिय अध्यक्ष अमृत योञ्जनले निर्देश दिएका छन्। गाउँ-घर पसौँ अभियानपछि टाउनको युवाहरूको एकता देखाउन साथै हाम्रो घर आफ्नो भरको मूल मन्त्रलाई आत्मासात गर्दै नयाँ सोच र नयाँ विचारलाई अझ दह्रिलो बनाउन आगमी 25 मार्चको दिन दार्जिलिङ हाई स्कुलको मैदानमा एउटा जनसभाको आयोजना गर्ने निर्णय लिएको शहर समिति प्रवक्ता नोएल लामाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpir girişbetpirJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes