दार्जिलिङ महकुमाको 22 वटा समष्टिका प्रतिनिधिहरूलाई लिएर गोजमुमो बिमल खेमाको सिंहमारीमा सभा

दार्जिलिङ : दार्जिलिङ महकुमा अन्तर्गत पर्ने गोजमुमो बिमल खेमाका 22 वटा समष्टिका प्रतिनिधिहरूलाई लिएर दार्जिलिङको सिंहमारीस्थित मुख्य पार्टी कार्यालयमा आज दार्जिलिङ महकुमा समितिका सभापति पीटी ओलाको अध्यक्षतामा महत्वपूर्ण सभा सम्पन्न भयो। यस अवसरमा पार्टी अध्यक्ष बिमल गुरूङ, महासचिव रोशन गिरी, केन्द्रीय समिति सचिव दीपेन माले, केन्द्रीय समिति सहसचिव प्रियवर्द्धन राई लगायत केन्द्रीय शीर्ष नेताहरूको पनि उपस्थिति रहेको थियो। सभामा विभिन्न पार्टीको सांगठनिक विषयहरूलाई लिएर चर्चा परिचर्चा गर्नको साथै प्रत्येक समष्टिबाट दुई-दुईजना गरेर केन्द्रीय समितिमा सामेल गरिने आजको सभामा निर्णय लिएको सांगठनिक सचिव दीपेन मालेले जानकारी दिएका छन्। तिनले बताएअनुसार जति पनि समष्टिहरूमा पार्टीको सांगठनिक समिति गठन भएको छैन ती समष्टिहरूमा चाँडै समष्टि स्तरीय कमिटी गठन गरिने छ। यसको साथै दार्जिलिङको 32 वटै वार्डहरूमा पनि पार्टीको सांगठनिक कमिटी गठन गरिनेछ। यसबाहेक आजको बैठकमा पार्टीको संगठनलाई अझ दह्रिलो बनाउने तथा विभिन्न ठाउँहरूमा सभाहरू गरेर कमिटीहरू गठन गर्नेबारे व्यापक चर्चा परिचर्चा गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes