दार्जिलिङ महकुमामा उच्चत्तर माध्यमिक परीक्षार्थीहरूको संख्या 1381

दार्जिलिङ : दार्जिलिङ महकुमाबाट यस वर्ष उच्च माध्यमिक परीक्षार्थीहरूको संख्या मोठ 1 हजार 3 सय 81 जना रहेको छ। हिजोदेखि शुरू भएको उच्च माध्यमिक परीक्षाको पहिलो दिन दार्जिलिङ महकुमाका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षा शान्तिपूर्ण ढङ्गमा सम्पन्न भयो। सम्बन्धित विभाग मार्फत् दिएको जानकारीअनुसार यस वर्ष दार्जिलिङ महकुमा क्षेत्रका 4 वटा केन्द्र अधीनस्थ 19 वटा शैक्षिक संस्थानमा हिजोदेखि परीक्षा शुरू भएको छ। यो वर्ष उच्च माध्यमिक परीक्षा दिनेहरू मोठ 13 सय 81 जनामध्ये केटाहरूको संख्या 5 सय 98 अनि केटीहरूको संख्या 7 सय 92 रहेको छ। आगामी 27 मार्चसम्म सम्पन्न हुने परीक्षा अवधि ती सबै परीक्षा केन्द्रहरूमा कठोर सुरक्षा व्यवस्था अप्नाइनुको साथै मेडिकल टोली पनि तैनाथ गरिएको बताइएको छ। गत वर्षको तुलनामा यसपल्ट परीक्षार्थीहरूको संख्या कम रहेको बताइएको छ। यस वर्षको उच्च माध्यमिक परीक्षार्थीहरूको समस्यालाई ध्यानमा राखेर गोजमुमोको भ्रातृ संगठन जन सामाजिक सहयोग संस्थाद्वारा 2 वटा बस सेवा निःशुल्क रूपमा परीक्षा अवधि शुरू गरिएको छ। उक्त 2 वटा बस परिसेवामध्ये एउटा बिहान घुमदेखि अनि अर्को लेबुङ बजारदेखि दार्जिलिङसम्मको लागि उपलब्ध गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes