दार्जिलिङमा हाल सृजनात्मक राजनीति स्थापित भएकोले यसलाई निरन्तरता दिन दार्जिलिङले एकपल्ट अमर लामालाई मौका दिनु पर्छ : अनित थापा

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको प्रचार प्रसार विभिन्न राजनीतिक पार्टीका नेता तथा उम्मेद्वारहरूद्वारा अझ तीव्र गतिमा बढिरहेको छ। यसै क्रममा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले वार्ड नम्बर 27 मा भोटको अपिल गर्दै घर दैलो जनसम्पर्क अभियानमा गए। जनसम्पर्क अभियान समय तिनले पार्टीको चुनावी उद्देश्यबारे भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले 32 वटै वार्डमा आफ्नो उम्मेद्वार उठाएको छ। हाम्रो एउटै सोंच छ, दार्जिलिङलाई कसरी राम्रो दार्जिलिङ बनाउने अनि यही सोंचलाई म मानिसहरुसँग भेटेर बताउँदै हिड्दैछु। तिनले अहिले चुनावी प्रचार प्रसार माथि आफ्नो मन्तव्य राख्दै भने, यसपालीको भोट परिवर्तनको भोट हो। दार्जिलिङमा गणतन्त्र स्थापना गर्ने भोट हो। राजनीतिमा पक्ष विपक्ष दुवै हुन्छ तर यसपालीको भोट बेग्लै किसिमको भोट भएको म देख्दैछु। एउटा उम्मेद्वारले अर्को पार्टीको उम्मेद्वारलाई भेट्दा अङ्कमाल गरेको देख्दैछौ। कुनै झै झगडा भएको छैन। यस्तो किसिमको राजनैतिक संस्कारलाई निरन्तरता दिने वातवरण हामी तयारी गर्दैछौ। यो प्रक्रिया हो। समय लाग्छ तर एकदिन अवश्य परिणाम निस्कने छ। पहिला दार्जिलिङमा सानो सानो कुरामा पनि बन्द हुने गर्थ्यो आज त्यो वातावरणमा परिवर्तन आएको छ। सृजनात्मक राजनीतिले दार्जिलिङमा जन्म लिएको छ।

दार्जिलिङको 32 वटै वार्डका वासिन्दाहरुलाई सम्बोधन गर्दै तिनले भोटको निम्ति अपील गर्दै भने, दार्जिलिङवासीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोंचलाई एकपल्ट मौका दिनु पर्छ। दार्जिलिङ नगरपालिकालाई चलाउन सक्ने एक सक्षम व्यक्तिलाई हामीले अगाडी राखेका छौ, जो शिक्षित छन, व्यवस्था चलाउनु सक्ने अनुभव भएको अमर लामामाथि दार्जिलिङले भरोसा गर्नु पर्छ। हामीले दार्जिलिङमा जुन वातवरण तयार गरिरहेका छौ, जहाँ एक आपसमा मेल, प्रेमभाव छ, यसलाई निरन्तरता दिनु 32 वटै वार्डका जनतालाई म अपील गर्छु कि हाम्रो दार्जिलिङलाई, राम्रो दार्जिलिङ बनाउन अमर लामालाई दार्जिलिङ नगरपालिकाको अध्यक्ष रूपमा एकपल्ट राख्ने मौका दिनुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes