दार्जिलिङमा हाम्रो पार्टी-को केन्द्रीय कमिटीको सभा सम्पन्न

दार्जिलिङ (निसं): दार्जिलिङको माल रोडस्थित पी कोठी हाम्रो पार्टीको केन्द्रीय कार्यलयमा आज केन्द्रीय कमिटीको बैठक पार्टी अध्यक्ष अजय एडवार्डसको उपस्थितिमा सम्पन्न भयो। उक्त सभामा पार्टीको केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। दुई घण्टाभन्दा लामो समयसम्म चलेको उक्त बैठकमा पहाडदेखि तराई डुवर्स आदि क्षेत्रहरूमा संगठनको विस्तार साथै संगठनलाई दह्रिलो बनाउने विषयमा चर्चा परिचर्चा गरियो। गत केही दिन अघि राज्यको निर्वाचन विभागद्वारा जारी गरिएको दुई स्तरीय पञ्चायत चुनाउको निम्ति सीमाङ्कन आदि जस्ता विषयमा पनि केन्द्रीय कमिटीको बैठकमा गहन चर्चा परिचर्चा गरियो।

हाम्रो पार्टीले शुरूदेखि पहाडमा पञ्चायत चुनाउ नभएको कारणले गर्दा गाउँ बस्ती आदि क्षेत्रहरूमा सरकार पुग्न नसकेकोले गर्दा पहाडको ग्रामीण क्षेत्रहरूमा पिउने पानीको समस्या, बाटोको समस्या, स्वास्थ्य सुविधाको अभाव रहेको छ। यसैले पहाडमा पञ्चायत चुनाव अविलम्ब गरिनु पर्ने माग हाम्रो पार्टीले गर्दै आइरहेको छ। गत केही दिन अघि मात्र हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले जीटीए क्षमताहीन हुन्छ भने होस् तर गाउँ बस्तीहरू अब बलियो हुनपर्छ भन्ने बताएका थिए। आजको केन्द्रीय कमिटीको सभाले शहर बजारदेखि लिएर गाउँ, बस्ती, चियाकमान, सिन्कोना बगानहरूको घरहरूको दैलो दैलोहरूमा हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डसको जनहित सोँचहरू पुर्‍याउने निर्णय पनि लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes