दार्जिलिङ मेलको स्टपेज हटाउने निर्णयविरुद्ध पेन डाउन साथै प्रतिवाद जुलूस

जलपाईगढी : जलपाईगढीदेखि दार्जिलिङ मेलको स्टपेज रेलवे विभाग कर्तृपक्षले हटाउने निर्णय लिएको बताइएको छ। आगामी 10 अप्रेलदेखि दार्जिलिङ मेल न्यु जलपाईगढीबाट चल्ने भएकोले यसको प्रतिवाद जनाउँदै जलपाईगढी हाईकोर्टको बार एसोसिएसनलगायत अन्य संघ संगठनहरूले आज आन्दोलन शुरू गरेको छ। रेलवे विभागको उक्त निर्णयको प्रतिवादमा आज जलपाईगढी हाईकोर्टको बार एसोसिएसनले दुई घण्टासम्म पेन डाउन गर्नको साथै एउटा प्रतिवाद जुलूस पनि निकाले। रेलवे विभागको उक्त निर्णयलाई फिर्ता नलिए यसको विरुद्ध संगठनले आन्दोलन लगातार जारी राख्ने चेताउनी दिएको छ। हल्दीबाडीदेखि दार्जिलिङ मेलको दुईवटा कोच कुनै पनि परिस्थितिमा यहाँबाट हटाउन नदिने संगठनले दावी गरेको छ। गत मंगलबार एउटा पत्रकार सम्मलेनको आयोजना गरेर जलपाईगढी जिल्ला अदालतको बार एसोसिएसनका उप-सभापति गौतम पालले आज दुई घण्टासम्म पेन डाउन गरेर अदालतसँग सम्बन्धित सबै कामहरू बन्द गर्ने साथै रेलवे विभागको उक्त निर्णयविरुद्ध सहरमा एउटा प्रतिवाद जुलूस निकाल्ने घोषणा गरेपछि नै उक्त कार्यसूची पालन गरिएको बताइएको छ। यसको साथै सर्किट बेञ्चको बार एसोसिएसनका सभापति कमलकृष्ण बन्दोपाध्यायले पहिला झैँ दार्जिलिङ मेल परिसेवा यथावत् राख्नुपर्ने दावी गर्दै तिनले रेलवे विभागको उक्त निर्णयको प्रतिवाद जनाए। यसैगरी हल्दीबारीसम्म इलेक्ट्रिक रेलवे लाईनको व्यवस्था गरिनुपर्ने माग गर्दै जबसम्म आफूहरूको माग पुरा हुँदैन तबसम्म आन्दोलन जारी रहने तिनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetsorgu paneliurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetbetparkbetparkbetparkjojobet girişstreameastbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1winjojobetjojobetbetgitDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelergrandpashabet güncel Built with ❤︎ by appycodes