दार्जिलिङमा जोइन्ट फोरमको आयोजनामा चिया श्रमिकहरूको विराट रैली तथा पथसभा

दार्जिलिङ (निसं): दार्जिलिङ जिल्लाको पुबोङ चियाबारीमा गत 8 सेप्टेम्बर 2023 को दिन गेट मिटिङको समयमा क्षेत्रीय सभासद ढेण्डुप पाख्रीन लगायत प्रजातान्त्रिक मोर्चाका कार्यकर्ताहरुले जोइण्ट फोरमका प्रतिनिधिहरू लाई प्राण घातक हमला गरेको आरोप लगाउँदै दार्जिलिङ सदर थाना अनि रंगली थानामा तिनीहरू विरुद्ध प्राथमिकी दर्ता गरे तापनि प्रशासनले दोषीहरुलाई अझसम्म पक्राउ नगरेकोमा विरोध जनाउँदै आज जोइण्ट फोरमको आयोजनामा दार्जिलिङ शहरमा विराट र्याँली निकालिइयो। यस अवसरमा जोइन्ट फोरमका विभिन्न पार्टीका श्रमिक नेताहरू लगायत चिया श्रमिकहरूको बाक्लो उपस्थिति रहेको थियो।

रैली पछि तिनीहरूले दार्जिलिङ शहरको सुमेरु मञ्चमा उटा पथ सभाको पनि आयोजना गऱ्यो। उक्त पथ सभामा विभिन्न राजनैतिक दलका ट्रेड युनियनका नेताहरूले फोरमका नेतृत्वहरू माथि गरिएको हमलाको विरोध जनाउँदै दोषीहरूलाई प्रशासनले झट्टै पक्राउ गर्ने माग गर्नको साथै चिया श्रमिकहरूको विविध समस्या तथा सबै जमिनको मालिकाना हक दिनु पर्नेबारे वक्तव्य राखे। यस अवसरमा विभिन्न चियाबारीका श्रमिकहरुको व्यापक उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes