दार्जिलिङमा लकडाउन अवधि सडकहरू सुनसान

दार्जिलिङ : राज्य सरकारको जारी निर्देश अनुसार आज दार्जिलिङ सहर लगायत वरिपरिका सबै ठाउँहरूमा लकडाउन पूर्ण रूपले पालन गरेको देखियो। आज सहरका सबै दोकानपाटहरू लगायत सरकारी तथा गैर-सरकारी कार्यालयहरू पूर्ण रूपले बन्द रह्यो भने केवल अति आवश्यक छुट दिएका केही दबाई दोकानहरू मात्र सहरमा खुल्ला रह्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *