दार्जिलिङमा नयाँ पार्टी भारतीय गोर्खा परिषद्-को उदय

दार्जिलिङ : दार्जिलिङ पहाडमा फेरि नयाँ पार्टी भारतीय गोर्खा सुरक्षा परिषद्-को उदय भएको छ। अखिल भारतीय गोर्खा लीग (भारती तामाङ गुट)-का पूर्व नेता एसपी शर्मा समूहले उक्त नयाँ पार्टीको गठन गरेको हो। स्मरण रहोस्, अभागोली-का पूर्व नेता एसपी शर्माले केही महिनाअघि पार्टीबाट राजीनामा दिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *