दार्जिलिङमा पिपलाको खेती गर्नेहरूलाई हिल ग्रीन-द्वारा उत्साहित

मिरिक : कृषि अनि पर्यावरणमाथि काम गरिरहेको मिरिकको अग्रणी गैरसरकारी संस्था हिल ग्रीन एग्रिकल्चर इन्भाइरोमेन्ट प्रोटेक्सन वेलफेयर सोसाइटीले दार्जिलिङ पहाडमा खेती किसान गरी जीविका चलाउने कृषकहरूलाई पिपला नामक औषधीय वनस्पतिको खेतीको निम्ति प्रोत्साहित गरेको छ। दार्जिलिङ पहाडी क्षेत्र औषधीय वनस्पतिले भरमार रहेको छ भने पर्याप्त औषधीय गुणले भरिपूर्ण पिपलाको खेती गर्नेहरूको निम्ति सोसाइटीले एउटा महत योजना तयार गरेको छ। यसै योजना अन्तर्गत पिपला नामक औषधीय वनस्पतिको खेती गर्ने कृषकहरूको निम्ति सय प्रतिशत सब्सिडी शीघ्रै वितरण गर्ने भएको सोसाइटीका चेयरम्यान विपिन योन्जनले जानकारी दिएका छन्। योन्जनले बताएनुसार, दार्जिलिङ पहाडमा फुल खेती, बागवानी, कृषि आदिको पर्याप्त सम्भावना रहेको कारण यस विषयमा पहाडको छुट्टै व्यवस्था जीटीएले उद्यमी कृषक तथा शिक्षित युवाहरूलाई लिएर काम गर्न सक्ने बताए। तिनले जीटीए स्थानीय सरकार भएको कारण विभिन्न योजनाहरू मार्फत युवावर्गलाई अग्रगामी बनाउन सक्ने धारणा व्यक्त गर्दै पहाडका युवावर्गले ठेकेदारीको काममा बेसी ध्यान नदिएर कृषि बागवानी जस्ता विषयमा चासो देखाए भविष्य उज्ज्वल रहेको तिनले बताए। तिनले जीटीएसँग नाबार्ड, विश्व ब्याङ्क, जाइको, राष्ट्रिय बागवानी ब्याङ्क, राष्ट्रिय कृषि मिशनसँग मिलेर कार्य गर्न सक्ने बताउँदै सोसाइटीले पहाडमा जीटीएलाई हरसम्भव सहयोग गर्न तयार रहेको जानकारी  दिएका छन्। गैर-सरकारी संस्थाको दायित्व केवल फण्ड हेर्नु मात्र होइन सहयोग गर्नु पनि हो भन्ने धारणा चेयरमेन योन्जनले व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes