दार्जिलिङमा सहिद दुर्गा मल्लको सालिग स्थापना

दार्जिलिङ (निसं) : भारतीय गोर्खा परिसंघद्वारा दार्जिलिङ शहरको लाडेनला रोडमा निर्माण गरेको शहीद मेजर दुर्गा मल्लको सालिगको आज तिनकै बलिदान दिवसको अवसर पारेर एउटा कार्यक्रमबीच उद्घाटन गरियो। यस अवसरमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स पनि सहिद मेजर दुर्गा मल्लको सालिगमा खदा चढाउँन आएका थिए। तिनीसँग पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँ, केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्री, महकुमा समिति अध्यक्ष पूरण तामाङ, दार्जिलिङ नगरपालिकाका पूर्व चेयरम्यान रितेश पोर्तेल लगायत नगरपार्षद एवं नगर पाषर्दिकाहरू साथमा थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स लगायत तिनीसित आएका सबै पार्टी कार्यकर्ता एवं नगरपार्षदहरूले लहिद दुर्गा मल्लको सालिगमा खदा चढाएर तिनलाई श्रद्धाञ्जलि चढाए।

यस अवधि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा अजय एडवाडर्सले भने, भारतीय गोर्खा परिसंघले सहिद दुर्गा मल्लको सालिग स्थापना गरेर ठूलो कार्य गरेको छ। दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड हुँदा शहरको लाडडेनला रोडस्थित क्यापिटल हल छेउको जमीनमा सहिद दुर्गा मल्लको सालिग स्थापना गर्ने अनुमति प्रदान गरेको थियो। आफु दार्जिलिङदेखि बाहिर रहेको हुनाले भारतीय गोर्खा परिसंघको कार्यलाई आफुले सहयोग सम्म गर्न नपाएकोमा दु:खेसो पोख्दै आगामी दिनहरूमा भारतीय गोर्खा परिसंघको कार्यमा सक्दो सहयोग पुराउने एडवर्डसले वाचा पनि गरे। गोर्खाहरूले देश स्वतन्त्रताको निम्ति प्राणको आहुतिसम्म दिएको छ तर आजसम्म गोर्खाहरूले न्याय नपाएको बताउँदै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दु:खेसो पोखे। अर्कोतिर, आज दार्जिलिङ चौरास्तामा सहिद मेजर दुर्गा मल्ल बलिदान दिवसको दिन रक्तदान शिविरमा पनि आयोजना गरिएको थियो। उक्त शिविरमा पुगेर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पनि रक्तदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes