दार्जिलिङ मोड़ फर्नीचर व्यवसायीद्वारा प्रधाननगर पुलिसलाई ज्ञापन

सिलगढ़ी : दार्जिलिङ मोड़ क्षेत्रमा हाल भइरहेको विभिन्न चोरी, छिनताई, जुवा, मदपान आदि जस्ता घटनाहरूले यहाँका मानिसहरूसहित फर्नीचर व्यवसायीहरू धेरै चिन्तित बन्न पुगेका छन्। स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार प्रत्येक दिन साँझ पर्न साथ ब्रीजको मुनि जुवा तथा मद-पानको अड्डा हुने गर्दछ। यसले गर्दा साधरण मानिसहरूलाई यहाँबाट आजाउ गर्नको लागि धेरै असुविधा हुने गर्दछन्। यसैगरी, यहाँको फर्नीचर व्यवसायीहरू पनि आफ्नो कामलाई लिएर प्रत्येक दिन नै समस्यासित जुझ्न परिरहेको गुनासो पोखेका छन्। यस समस्या समाधानको सम्बन्धमा प्रशासनिक अधिकारीहरूलाई थुप्रै पल्ट अवगत गराइसके तापनि स्थानीय मानिसहरूले कुनै प्रकारको हालसम्म राहत नपाएको दावी गरेका छन्।

यसैले गर्दा अन्तमा यहाँका फर्निचर व्यवसायीहरू गुहार माग्दै प्रधान नगर थानाको शरणमा पुगेका छन्। दार्जिलिङ मोड़ फर्नीचर व्यवसायी समितीको तर्फबाट यसबारे जानकारी गराउँदै प्रधान नगर थानाका आईसी विश्वजीत घोषाललाई भेटेर एउटा ज्ञापन सुम्पिएको छ। यसको साथै दार्जिलिङ मोड़ फर्नीचर व्यवसायी समितिले यस समस्या समाधानको लागि प्रत्येक दिनको साँझमा दार्जिलिङ मोड़मा पेट्रोलिंग गरिदिने अपिल गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes