दार्जिलिङ मोडको शिव नगरबाट गाँजासहित एकजना युवक पक्राउ

सिलगढी (निसं): सिलगढीको प्रधान नगर थाना पुलिसले सादा पोशाकमा मादक पदार्थ विरूद्ध अभियान चलाएर दार्जिलिङ मोड संलग्न शिव नगरबाट धेरै मात्रामा गाँजा उद्धार गरेको छ। यसको साथै एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी भोला सरकार मूल रूपले बालुरघाट निवासी रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार भोला सरकार धेरै वर्ष अघिदेखि सिलगढीको दार्जिलिङ मोड संलग्न शिव नगर इलाकामा एउटा किरायको घरमा बसेर मादक पदार्थको व्यवसाय गर्दै आइरहेका थिए। गत राति गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर छानबिन गर्दा तिनको घरबाट एउटा झोलामा राखेको 1 किलो 299 ग्राम गाँजा उद्धार गरेको छ। यसपछि भोला सरकारलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरेपछि आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes