दार्जिलिङ मोड़मा वाहन अनियन्त्रित भएर दोकानभित्र पस्दा एकजनाको मृत्यु

सिलगढी : सिलगढीको दार्जिलिङ मोडमा आज बिहान लगभग 4 बजी एउटा डम्पर अनियन्त्रित भएर सडक किनारमा रहेको दोकानभित्र पस्नको साथै एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृतक व्यक्ति दार्जिलिङ मोड़ निवासी मंगल मान्डीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान उक्त डम्पर चम्पासरीबाट मतिगढातर्फ गइरहेको समय अनियन्त्रित भएर सडक किनारमा रहेको दोकानभित्र पस्यो। उक्त घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ।  डम्पर चालकले मदपान गरेकोले गर्दा नै वाहन अनियन्त्रित भएको स्थानीय मानिसहरूको आरोप रहेको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि प्रधाननगर थाना पुलिस घटनास्थलमा पुगेर चालकलाई पक्राउ गर्नको साथै डम्पर नियन्त्रणमा लिएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes