दार्जिलिङ मोड़ संलग्न दुर्गागढीमा लगातार चोरीको घटनाले मानिसहरू भयभित

सिलगढी : दार्जिलिङ मोड़ संलग्न दुर्गागढीको कालीबाड़ी रोड इलाकामा लगातार एकपछि अर्को चोरीको घटना घटेकोले इलाकामा आतङ्कको माहौल सृजना भएको छ। प्राप्त जानकारी अनुसार उक्त इलाकामा गत एक हफ्ताको अवधिमा 5 वटा घरमा चोरी भएको बताइएको छ। गत 12 नोभेम्बरमा उक्त इलाकामा पहिलो चोरीको घटना घटेको थियो भने त्यसपछि उक्त इलाकामा लगातार चोरीको घटना घटिरहेको स्थानीय मानिसहरू बताउँछन्। चोरले मोबाइल फोनसहित नगद रुपियाँ चोरी गरेर लगेको बताइएको छ। उक्त इलाकामा चोरीको बढ़दो घटनाले स्थानीय मानिसहरू हाल भयभीत बन्न पुगेका छन्। यस सम्बन्धमा प्रधाननगर पुलिस थानामा अभियोग दर्ता गराए तापनि पुलिसले यस मामिलामा कुनै ध्यान नदिएको इलाकावासीहरूको आरोप रहेको छ। स्थानीय मानिसहरू अनुसार अँध्यारोको फाइदा उठाएर केही दुष्कृतिहरू इलाकाको विभिन्न घरहरूमा पसेर चोरी गर्ने गर्दछन्। यसबाहेक उक्त इलाकामा असामाजिक गतिविधिहरू निक्कै बढ्दै गइरहेकोले गर्दा नै इलाकामा चोरी हुने गरेको स्थानीय मानिसहरूको भनाइ रहेको छ। यसैले चोरी घटनालाई रोक्नको साथै आफूहरूको सुरक्षा हुनुपर्ने बताउँदै स्थानीय मानिसहरूले उक्त इलाकामा पुलिसको गश्ती बढ़ाउने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişjojobetcasinoroyalcasinomilyon girişjojobetjojobet girişgrandpashabet girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetvdcasino girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetvdcasinoJojobetcasibom Built with ❤︎ by appycodes