दार्जिलिङ नगरपालिका बोर्डले बहुतल्ले भवनहरू भत्काउने क्रममा राजनीति गरिरहेको छ : रमेश कडेरिया

मिरिक (निसं): हाल दार्जिलिङ नगरपालिकाको पहलमा हाल सहरमा निर्माण भइरहेको अवैध भवनहरुमाथि कार्वाही भइरहेको छ। तर यसै विषयलाई लिएर हिल तृणमूल काङ्ग्रेस पार्टीको युवा नेता रमेश कडेरियाले आज एउटा पत्रकार सम्मेलन गरेर दार्जिलिङ नगरपालिकाको उक्त कार्यशैली माथि प्रश्न चिन्ह खडा गरेका छन्। तिनले यस बिषयमा आफ्नो बयान दिँदै दार्जिलिङ नगरपालिकाको बोर्डले बहुतल्ले भवनहरु भत्काउने क्रममा राजनीति गरिरहेको गम्भीर आरोप लगाएका छन्। नगरपालिकाको कानून सबैलाई बराबर हुनुपर्छ भन्दै यसरी कसैलाई काखी च्यापेर नगरपालिकाले कार्वाही गर्छन् भने यसको नतिजा राम्रो नहुने पनि कडेरियाले दार्जीलिङ नगरपालिकालाई सोझै चेतावनी दिएका छन्। दार्जिलिङ नगरपालिकाले पक्षपात गरेर कार्वाही गरिरहेको अभियोग लगाउँदै नगरपालिका क्षेत्रमा सबैभन्दा धेरै अवैध निर्माण गर्ने कार्य हाम्रो पार्टीका नेताहरूले गरेको समेत तिनले दावी गरेका छन्, जसको आरटीआई समेत गरेको साथै यसबारे चाँडै सार्वजनिक गर्ने बताए। तिनले कानुन सबैलाई बराबर लागू हुनुपर्छ भन्दै जनतालाई हम्बर चलाएर त्रासित बनाउने कार्य गर्नु नहुने बताएका छन्। तिनले अझ भने, कानुन अनुसार यदि नगरपालिका उपाध्यक्षको पनि अवैध निर्माण छ भने तोडिनपर्छ। यदि दार्जिलिङ नगरपालिकाले समान कानुन कार्यान्वित नगरे सडकमा उत्रिएर विरोधमा निस्कने छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişcasinomilyonsonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes