दार्जिलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेलद्वारा सिंहमारी क्षेत्रको परिभ्रमण

दार्जिलिङ (निसं) : दार्जिलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेलले आज सिंहमारी क्षेत्रको परिभ्रमण गरे। गत दिनमा मुसलधारे पानी परेको समय सिंहमारी क्षेत्रमा पानीको भल सडक बीच बग्दै गरेको दृश्यहरू सामाजिक सञ्जालहरूमा भाइरल भएपछि यसलाई ध्यानमा राखेर आज नगरपालिका चेयरम्यान रितेश पोर्तेलले क्षेत्रीय नगरपार्षद गोपाल परियारलाई साथमा लिएर उक्त क्षेत्रको परिभ्रमण गरे। यस अवधि तिनीहरूले विशेष गरेर पानी बग्ने नालाहरूको निरीक्षण गर्नको साथै नालामाथि सर-समान राख्ने घर मालिक, दोकानदारहरूलाई नाला खुल्ला राखीदिने अनुरोध गरे। अर्कोतिर,दार्जीलिङ नगरपालिकाले अवैध भवन निर्माणमाथि पनि कार्वाही गर्ने कार्य शुरू गरेको छ। गत केही सप्ताह अघि नै दार्जिलिङ नगरपालिकाले अवैध निर्माणकारीहरूलाई बंगाल नगरपालिका एक्ट अनुरूप नोटिस जारी गरिसकेको बताइएको छ। नगरपालिका एक्ट 220 अनुसार कसैलाई पनि नोटिस काटिएको खण्डमा निर्माणाधीन घर तथा बिल्डिङ आदिको निर्माण कार्यहरू रोक लगाउनु पर्ने हुन्छ तर सहरको कतिपय निर्माणकारीहरूले नगरपालिकाले जारी गरेको नोटिसलाई अनदेखा गर्दै निर्माण कार्य जारी राखेको हुनाले तिनीहरू विरूद्ध अर्को नोटिस जारी गर्ने काम गरिसकेको थाहा लागेको छ। दार्जिलिङ नगरपालिकाले नगरवासीहरूको सुरक्षालाई ध्यानमा राखेर अवैध निर्माणहरू विरूद्ध कार्वाही गरिने आगावै घोषणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes