दार्जिलिङ नगरपालिका चुनाउमा तृणमूल प्रार्थीहरूलाई मतदान गरिदिने शान्ता छेत्रीको अपील

दार्जिलिङ : दार्जिलिङ नगरपालिका चुनाउको लागि दार्जिलिङको जनतालाई यसपाली हिल तृणमूल कङ्ग्रेसका 10 जना प्रार्थीहरूलाई विजय गराउने अपील गर्दै तृणमूल कङ्ग्रेस पार्टी झुटको राजनीति गर्ने पार्टी होइन भनी हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एवम् राज्यसभा सांसद शान्ता छेत्रीले बताएकी छन्। तिनले हिल तृणमूल कङ्रे झसले दार्जिलिङ नगरपालिका चुनाउको लागि 10 जना प्रार्थीहरूलाई उठाएको जानकारी गराउँदै यसपाली हिल तृणमूल कङ्ग्रेसका प्रार्थीहरूलाई भोट दिएर विजय बनाएर आफुहरूलाई नगरपालिका सम्बन्धी काम गर्ने मौका दिने तिनले सबैसित आह्वान गरिन्। पार्टीको 10 जना प्रार्थीहरूलाई विजय बनाएर बोर्ड गठन गर्न सके आफुहरूलाई काम गर्न सजिलो हुने र कोलकताले पनि यो कुरा बुझ्ने छ भनी तिनले बताइन्। तिनले अझ भनिन्, हामीले काम गर्ने मौका पाए हामीले मेनीफेस्टोमा दिएको वाचा सबै 5 वर्षको अवधिमा पुरा गर्नेछौ। राज्यसभा सांसद शान्ता छेत्रीले आगामी 27 फरवरीको दिन हुने दार्जिलिङ नगरपालिका चुनाउको लागि हिल तृणमूल कङ्ग्रेसको तर्फबाट वार्ड नम्बर 2, 5, 8, 13, 14, 18, 20, 25, 31 र 32 मा गरेर मोठ 10 जना प्रार्थीहरूलाई खड़ा गरेको जनाउँदै हिल तृणमूल कङ्ग्रेस पार्टी सबै मानिसहरूको साथमा रहेको र यसपाली एकपल्ट आफुहरूलाई मौका दिने अनुरोध पनि गरिन्। तिनले 10 वटा वार्डहरूमा लगातार रुपमा पार्टीको तर्फबाट चुनाउ प्रचार गरिरहेको साथै चुनाउ प्रचार गर्ने क्रममा तृणमूल कङ्ग्रेस र मुख्यमन्त्री ममता ब्यानर्जीले मानिसहरूलाई दिएका सहुलियतहरू र विकास कार्य बारे अवगत गराइरहेको बताइन्। तिनले तृणमूल कङ्ग्रेस प्रार्थीहरूको विजय निश्चित रहेको पनि दावी गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes