दार्जिलिङ नगरपालिका चुनाउ : 14 नम्बर वार्डका प्रार्थीको समर्थनमा अजय एडवर्डले गरे चुनाउ प्रचार

दार्जिलिङ : दार्जिलिङ नगरपालिका चुनाउमा 14 नम्बर वार्डको हाम्रो पार्टी’-का प्रार्थी समाजसेवी मणि लामाको समर्थनमा आज पार्टी अध्यक्ष अजय एडवर्डले चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि अध्यक्ष एडवर्डले बिमार दार्जिलिङलाई स्वस्थ बनाउन हाम्रो पार्टीलाई एक चोटि मौका दिनोस् भन्दै प्रार्थी मणि लामाको पक्षमा वार्डवासीलाई मतदान गर्न अपील पनि गरे। पार्टी अध्यक्ष अजय एडवार्डले आज वार्ड नम्बर 14 का प्रार्थी मणि लामाको पक्षमा घर दैलो अभियान चलाए। यस अवधि पार्टी उम्मेद्वार मणि लामा लगायत धेरै संख्यामा पार्टीका सदस्यहरू उपस्थित थिए। चुनाउ प्रचार अवधि अजय एडवार्डले बाटोमा हिँड्ने मानिसहरू लगायत उक्त वार्डको घर-घरमा गएर बिमार दार्जिलिङलाई स्वस्थ बनाउनको लागि एकपल्ट हाम्रो पार्टीलाई सेवाको मौका दिनोस् भन्दै मणि लामाको पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे।

बाटो हिँड्ने अनि घर दैलो अभियानको माध्यमद्वारा चुनाउ प्रचार गर्ने आफूलाई कुनै रहर थिएन तर दार्जिलिङको अवस्था दिन प्रतिदिन सोचनीय बन्दै गएको देखेर आफूहरू चुनावी मैदानमा ओर्लिन बाध्य भएको अध्यक्ष एडवर्डले बताए। तिनले अझ भने, दार्जिलिङलाई सोचनीय अवस्थामा पुर्‍याउने ती राजनैतिक दलहरूको नेतृत्वहरू नै हो। राजनीतिले बिमार बनाएको दार्जिलिङलाई राजनैतिक उपचारले नै निको पार्न सकिने भएकोले गर्दा नै आफूहरू चुनावी मैदानमा ओर्लिन कम्मर कसेका हौँ भनी एडवार्डले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes