दार्जिलिङ नगरपालिका चुनाउ: भागोप्रमो-को 25 जना प्रार्थीको नाम घोषणा, अमर लामा नगर अध्यक्ष पद प्रार्थी

दार्जिलिङ: आउँदो दार्जिलिङ नगरपालिका चुनाउको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका 25 जना उम्मेदवारको आज नाम घोषणा गऱ्यो। यसको साथै पार्टीका महासचिव अमर लामाको नेतृत्वमा पार्टीले दार्जिलिङ नगरपालिका चुनाउ लड्ने भएको छ। तिनी पार्टीको तर्फबाट दार्जिलिङ नगरपालिकाको अध्यक्ष पदको उम्मेदवार रहेको कुरा पनि आज सार्वजनिक गरियो। दार्जिलिङ जज बजारस्थित पार्टीको केन्द्रिय कार्यालयमा आज पत्रकार भेला गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले दार्जिलिङ नगरपालिका चुनाउको उम्मेदवारको नाम घोषणा गरे। यस अवसरमा तिनले पार्टी कार्यकर्ताहरुलाई पार्टीले घोषणा गरेको उम्मेदवारहरुलाई स्वीकार गरिदिने अपील गर्दै उम्मेद्वारहरू पार्टीले वार्डका विशिष्ट व्यक्ति तथा समाजहरूसित विचार-विमर्श गरेर नै छनौट गरेको बताए।

यी उम्मेद्वारहरूलाई जिताएर दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गर्न सहयोग गरिदिने तिनले सबैसित अपील गरे। तिनले उम्मेदवारहरुलाई अपिल गर्दै भने, हाम्रो उम्मेदवारले विपक्षलाई गाली गर्ने छैन। हामी कुविचार लिएर चुनाउमा जाने छैनौ। नगरपालिकामा हाम्रो बोर्ड गठन भयो भने पनि 32 वटै वार्डमा म्युनिसिपल कार्यालय स्थापित गर्नेछौ। जसमा कि वार्डवासीलाई आफ्नो काम गर्न सजिलो होस। तिनले वार्ड नम्बर 24 को उम्मेदवारको रूपमा पार्टी महासचिव अमर लामाको नाम उच्चारण गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नगरपालिका बोर्ड गठन गरे तिनी नै नगर अध्यक्ष हुने जानकारी गराए। दार्जिलिङवासीलाई पार्टीको भिजन देखाउने कार्य अब अमर लामाले गर्ने जानकारी दिँदै अनित थापाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नगरपालिका बोर्डको अध्यक्ष पदको प्रार्थी पनि तिनी नै रहेको बताए। आज 32 जनामध्ये 25 जना उम्मेद्वारको मात्र घोषणा गरे भने रहल 7 जनाको नाम चाँडो घोषणा हुने अध्यक्ष अनित थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes