दार्जिलिङ नगरपालिका चुनाउ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 29 बुँदे घोषणापत्र सार्वजनिक

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दार्जिलिङ जज बजारस्थित केन्द्रिय कार्यालयमा एउटा पत्रकार भेला गरेर दार्जीलिङ नगरपालिकाको निम्ति चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणा पत्र पार्टीका महासचिव साथै नगर अध्यक्षको अनुहार अमर लामाले आज सार्वजनिक गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *