दार्जिलिङ नगरपालिका चुनाउ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका 32 जना प्रार्थीहरूले बुझाए आफ्नो नामाङ्कन पत्र

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका 32 जना उम्मेदवारहरुले आज आफ्नो नामाङ्कन पत्र भरे। पार्टी अध्यक्ष अनित थापाको अगुवाईमा आज दिउँसो 12 बजेर 30 मिनटमा बलिदान दिवस पालन गरेपछि 32 वटा वार्डको लागि उम्मेद्वारहरुको नामाङ्कन पत्र भर्न जज बजारस्थित पार्टी कार्यालयदेखि पार्टीका कार्यकर्ता तथा समर्थकहरूले पैदल यात्रा गरेर कार्यालय पुगे। दार्जिलिङको चुनाउ कार्यालयमा नामाङ्कन पत्र भरेपछि पत्रकारहरूसित बोल्दै पार्टीका महासचिव तथा नगर अध्यक्ष पदको अनुहार अमर लामाले चुनावी मुद्दा विषयमा भने, दार्जीलिङ नगरपालिकालाई नगर निगम बनाउने पनि हाम्रो मुद्दा रहेको छ। नगरपालिकालाई व्यवस्थित ढङ्गमा चलाउने नै आफ्नो मूल उद्देश्य रहेको छ भन्दै प्रत्येक वार्डवासीलाई घर-दैलोमा नै सुविधा पुऱ्याउने आफ्नो पार्टीको योजना रहेकोले यसको निम्ति हामी वार्डमा मिनी नगरपालिका कार्यालय स्थापना गर्ने बताए। आज भोलि सबै  काम अनलाइन हुन थालेको कारणले प्रत्येक मिनी नगरपालिका कार्यालयमा कम्प्युटर पनि राखिने तिनले जानकारी गराए। यसवाहेक तिनले अन्य मुद्दाहरु विषय जानकारी दिँदै भने, हामी सोलिड वेस्ट म्यानेजमेन्ट माथि पनि कार्य गर्नेछौ। व्यापारीहरुले ट्रेड लाइसेन्स नविनिकरणको निम्ति लामो समय पर्खनु पर्ने छैन। यदि कागज पत्र ठीक छ भने जमीनको म्यूटेसन-को काम पनि छोटो समयमा नै पूरा गर्नेछौ। हाल पार्टीको चुनाउ प्रचार युद्ध स्तरमा चलिरहेको जानकारी गराउँदै दार्जिलिङ नगरपालिकाको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नै गठन गर्नेछ भनी अमर लामाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes