दार्जिलिङ नगरपालिका चुनाउ: गोरामुमो प्रार्थीहरूको पक्षमा वार्ड नम्बर 6 र 7 मा चुनाउ प्रचार

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको निम्ति गोरामुमोले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै आज वार्ड नम्बर 6 र 7 मा चुनाउ प्रचार गऱ्यो। गोरामुमोको वार्ड नम्बर 7 को उम्मेदवार बिष्णु प्रसाद शर्माको पक्षमा आज पार्टीको केन्द्रीय कार्यालय प्रवक्ता वाई लामा, दार्जिलिङ ब्राञ्च कमिटी महासचिव सन्दिप लिम्बू, गोरामुमो जनचेतना सङ्घर्ष समितिका सचिवा रञ्जिता सुब्बा, बसु तामाङ, गोरायुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवाल, गोर्खा एकता चालक संगठनका उपाध्यक्ष रबिन गुरुङको उपस्थितिमा वार्ड नम्बर 7 मा चुनाउ प्रचार गरे। यस अवसरमा पार्टी उम्मेद्वार बिष्णु प्रसाद शर्माले आफ्नो जीत सुनिश्चित रहेको दावी गर्दै सुवास घिसिङको समयमा दार्जिलिङ नगरपालिकाको गौरवमय थियो, नगरपालिका चुनाउ जितेर त्यसलाई हामी फर्काउन चहान्छौ भनी बताए। गोरामुमोले जाति र माटोको उन्मुक्तिको निम्ति लगातार कार्य गरिरहेको बताउँदै दिल्लीमा हाम्रो मुद्दाको सुनवाई हुनेछ यसकारण नगरपालिका चुनाउ जिताएर केन्द्र सरकारलाई गोर्खाहरू अझ पनि एकतामा छ भन्ने सन्देश दिनु सक्नु पर्छ। स्थायी राजनैतिक समाधान चाँडै भएको खण्डमा दार्जिलिङ नगरपालिकालाई बढोत्तरी गरेर आत्मनिर्भर, स्वच्छ अनि राम्रो दार्जिलिङ नगरपालिका बनाउन सकिन्छ भनी वाई लामाले चुनाउ प्रचार अवधि बताए। यसैगरी, आज वार्ड नम्बर 6 को उम्मेद्वार निर्मला छेत्रीको पक्षमा पनि गोरामुमोले चुनाउ प्रचार गर्दै वार्डवासीसित भोटको निम्ति अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes