दार्जिलिङ नगरपालिका चुनाउ : गोरामुमो-ले वार्ड नम्बर 1-बाट शुरू गर्‍यो चुनाउ प्रचार

दार्जिलिङ : दार्जिलिङ नगरपालिका चुनाउको निम्ति गोरामुमोले आज वार्ड नम्बर एकबाट चुनाउ प्रचार शुरू गरेको छ। वार्ड नम्बर एकका उम्मेद्वार समरजीत सुब्बाले आज वार्डको विभिन्न इलाकामा घुमेर चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि गोरामुमो केन्द्रीय समिति कार्यालय प्रवक्ता वाई लामा, गोरामुमो जनचेतना संघर्ष समितिका सचिवा रन्जिता सुब्बा, बसु तामाङ, घुम जोरबङ्लो समष्टिका सदस्य समीर राई, समष्टि उपाध्यक्ष लक्ष्मण गुरुङ, सुरेन कार्की, रिना छेत्री लगायत समष्टिका प्रतिनिधिहरू उपस्थित थिए। आफ्नो चुनावी प्रसार प्रचारको क्रममा वाई लामाले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, आज हामीले वार्ड नम्बर एकबाट गोरामुमो उम्मेद्वार समरजीत सुब्बाको समर्थनमा चुनाउ प्रचार गरिरहेका छौँ।

समरजीत सुब्बा एकजना इमानदार, साधारण घरानाको सदस्य हुन्। हामी आज वार्ड नम्बर एकको विभिन्न गाउँहरूमा चुनाउ प्रचार गर्दै स्थानीय बासिन्दाहरूको समस्या, गुनासोहरू बुझ्ने मौका पायौं। हामी दार्जिलिङ नगरपालिकालाई आत्मनिर्भर, स्वच्छ नगरपालिका बनाउन चाहन्छौँ। चुनाउ प्रचारको क्रममा वार्ड नम्बर एकमा जातिलाई माया गर्ने जनसमूह पायौँ। स्थायी राजनैतिक समाधान मार्फत हाम्रो जाति र माटोको उन्मुक्ति चाँडै नै हुनेछ। दार्जिलिङ नगरपालिकालाई बढोतरी गरेर आत्मनिर्भर नगरपालिका बनाउन सकिन्छ यसकारण वार्ड नम्बर एकका सम्पूर्ण जनताले समरजीत सुब्बालाई आफ्नो बहुमुल्य भोट दिएर विजयी गराउने वाई लामाले अपील पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes