दार्जिलिङ नगरपालिका चुनाउ: गोरामुमो प्रार्थी पुनम घिमिरेको पक्षमा विधायक निरज जिम्बाले गरे चुनाउ प्रचार

दार्जिलिङ: गोरामुमोले दार्जिलिङ नगरपालिका चुनाउको निम्ति आफ्नो उम्मेद्वारहरूको पक्षमा जोडतोडले चुनाउ प्रचार गर्दै घर दैलो अभियानलाई जारी राखेको छ। वार्ड नम्बर 9 का गोरामुमो उम्मेदवार पुनम घिमिरेको पक्षमा आज गोरामुमो नेता तथा विधायक निरज जिम्बा, वाई लामाले केन्द्रीय समिति सदस्य अमर तामाङ, रन्जिता सुब्बा, पुरण राई, बसु तामाङ साथै गोरामुमो कार्यकर्ताहरुको उपस्थितिमा घर घरमा पुगेर चुनाउ प्रचार गर्नको साथै मतदानको लागि अपील पनि गरे। यस अवसरमा निरज जिम्बाले भने, हामीले जनतालाई झुटो आश्वासन दिएर चुनाउ प्रचार गरेका छैनौं तर हामीले जितेको खण्डमा सुशासन- स्वच्छ, ईमान्दार, पारदर्शी, जवाफदेही अनि भ्रष्टाचारमुक्त दार्जिलिङ नगरपालिका बनाउन चहान्छौ।

यसैगरी, दार्जिलिङ पहाडको गरिमा फर्काउनु पर्छ भन्दै वाई लामाले प्रचार प्रसारको क्रममा जनतासित अपिल गर्दै भने, वर्तमान समय दार्जिलिङ नगरपालिका केवल भ्रष्टाचार अब्यवस्थित छ, हामीलाई नगरपालिकाका वासिन्दाहरुले धेरै गुनासो पोखेका छन्। यसकारण यसपटक एक मौका नौकाको चिन्हमा भोट दिएर गोरामुमो-भाजपा गठबन्धन उम्मेदवारहरुलाई विजयी तुल्याउनु होस्। अर्कोतिर, वार्ड नम्बर 9 का पार्टी उम्मेदवार पुनम घिमिरेले प्रचार अवधि वार्डवासीहरुलाई अपिल गर्दै भनिन्, मैले जितेको खण्डमा म वार्ड वासीको ईच्छा, आंकाक्षा अनुसार कार्य गर्नेछु। म अहिले नै केही गरिदिन्छु भनेर झुटो आश्वासन दिन चाहन्न तर जितेको खण्डमा निष्पक्ष रहेर वार्डवासीको सेवा गर्नेछु। यसकारण नौकाको चिन्हमा तपाईंहरुको बहुमूल्य भोट दिएर मलाई बिजयी गराउनु होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes