दार्जिलिङ नगरपालिका चुनाउ: हाम्रो पार्टीका अजय एडवर्डले 12 नम्बर वार्डमा गरे चुनाउ प्रचार

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको निम्ति हाल विभिन्न राजनीतिक पार्टीका नेता तथा उम्मेद्वारहरूले चुनाउ प्रचार जोडतोडले गरिरहेको समय आज दार्जिलिङको 12 नम्बर वार्डमा हाम्रो पार्टीको उम्मेदवारको पक्षमा पार्टी अध्यक्ष अजय एडवर्ड लगायत अन्य कार्यकर्ताहरूले भ्रमण गरेर चुनाउ प्रचार गरे।


उक्त भ्रमण अवधि मानिसहरूको घर घरमा पुगेर भोटको लागि अपील गर्नको साथै तिनीहरूको विभिन्न समस्याहरू‌ पनि सुने। आफ्नो पार्टीले जितेर दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गरेको खण्डमा ती समस्याहरूको अवश्यै समाधान गरिदिने एडवर्डले आश्वासन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *