दार्जिलिङ नगरपालिका चुनाउमा 9 जनाको विजय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको निम्ति शुभ सङ्केत: निरज थापाले

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नगर अध्यक्ष पदका दावेदार अमर लामा लगायत 9 जनाको विजय नयाँ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका निम्ति शुभ सङ्केत रहेको भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिका प्रवक्ता निरज थापाले बताएका छन्। तिनले जारी एउटा विज्ञप्तिमा बताए अनुसार नयाँ पार्टी भए तापनि दोस्रो दर्जाको विजय प्राप्त गर्नु सामान्य कुरो होइन। एक त भोट कम प्रतिशत भयो, दुई पार्टीको सङ्गठन बनिसकेकै छैन। यस्तो अवस्थामा यतिको सपोर्ट पाउनु ठुलो कुरो हो। म सम्पूर्ण विजयी उम्मेद्वारहरूलाई बधाई प्रदान गर्दछु। ज-जसले पनि आफ्नो उम्मेद्वारिता दिए तिनीहरू सबैलाई पनि धन्यवाद दिएका छन्। विज्ञप्तिमा अझ भनिएको छ, यति धेरै उम्मेद्वार खडा हुनु भनेको हामी पहाडे पनि अब धेरै सचेत भइसकेका छौ भन्ने प्रमाण पनि हो। पार्टी जुनसुकै भए पनि हाम्रो लक्ष्य भनेको राम्रो दार्जिलिङ, सुव्यवस्थित दार्जिलिङ, स्वस्थ र शान्त दार्जिलिङ बनाउनु नै हो। विकास छ, रोजगार छ, परिचय सङ्कटको राष्ट्रिय मुद्दा छ। यी सँगसँगै त्यहाँसम्म सजिलै पुग्नका निम्ति जुन आधार निर्माण हुनुपर्छ, त्यो तयार गर्नु जरुरी छ। पढ्नेलाई प्रोत्साहित गरेर सही ठाउँमा पुऱ्याउनु पर्नेछ। अध्ययनका निम्ति चाहिने वातावरण, व्यवस्था, विभिन्न परीक्षाका निम्ति कोचिङ व्यवस्था, राम्रो किसिमको स्वास्थ्य व्यवस्था, कलेजतिर विभिन्न किसिमका स्ट्रिमहरू पढ्न पाउने व्यवस्था जस्ता बुनियाँदी किसिमका व्यवस्थाको निर्माण हुनु जरुरी छ हाम्रो पहाडमा। निर्माण मात्र होइन त्यसलाई सुचारु रुपले चलाउनु पनि पर्नेछ। युवा भाइ बहिनीलाई यस कार्यतिर प्रोत्साहित गर्नु पर्नेछ। नगरपालिका सानो व्यवस्था हो तर नगण्य होइन, गर्नै नसक्ने होइन। सानो सानो सुव्यवस्था र विकासले नै सम्पूर्ण पहाड विकसित बन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes