दार्जिलिङ नगरपालिका चुनाउमा अजय एडवार्डको हाम्रो पार्टी-ले बहुमत ल्याएर विजय, बोर्ड गठन गर्ने निश्चित

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको कठोर सुरक्षा व्यवस्था बीच आज मतगणना भयो भने यसपल्टको नगरपालिका चुनाउमा पहाडको सबैभन्दा कान्छो पार्टी मानिने अजय एडवार्डको हाम्रो पार्टीले पूर्ण बहुमत ल्याएपछि दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गर्ने कुरा निश्चित भएको छ। दार्जिलिङको सरकारी महाविद्यालयमा आज भएको मतगणना अनुसार दार्जिलिङ नगरपालिकाको मोठ 32 वटा आसनमध्ये हाम्रो पार्टीले 18 वटा आसनमा जीत हासिल गरेको छ। चुनाउमा जीत हासिल गरेपछि पार्टीका अध्यक्ष अजय एडवार्ड लगायत पार्टीका समर्थकहरूमा खुसीको माहौल देखा परेको छ। मतदानको घोषणा हुन साथ हाम्रो पार्टीका समर्थकहरू दार्जिलिङ सहरको सडकमा भेला भएर खुशी मनाउँदै नाच्दै, गीत गाउने क्रम जारी रहेको छ।

अर्कोतिर, अनित थापाको भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीले यस पल्टको नगरपालिका चुनाउमा केवल 9 वटा वार्डमा मात्र विजय हासिल गर्न सक्यो। यसैगरी, बिमल गुरूङको पार्टी गोजमुमो- तृणमूल गठबन्धनले 6 (गोर्खा जन मुक्ति मोर्चा 3 वटा अनि तृणमूल कङ्ग्रेस 2 वटा) वार्डमा जीत हासिल गऱ्यो। चाखलाग्दो कुरा त के छ भने, यो पालीको दार्जिलिङ नगरपालिका चुनाउमा मन घिसिङको गोरामुमो पार्टी अनि भाजपाले नराम्रो पराजयको मुख हेर्न पऱ्यो भने एउटै पनि वार्डमा जीत हासिल गर्न नसकेपछि पार्टीका कार्यकर्ताहरूमा निराशा देखा परेको छ। अर्कोतिर, नगरपालिका चुनाउमा हाम्रो पार्टी-ले 18 वटा वार्डमा जितेर नगरपालिका बोर्ड गठन गर्ने निश्चित भएकोमा हाम्रो पार्टी-का अध्यक्ष अजय एडवर्डले दार्जिलिङको जनतालाई बधाई दिएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetmatbetpusulabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgar girişbetgarJojobetcasibom Built with ❤︎ by appycodes