दार्जिलिङ नगरपालिका चुनाउ: वार्ड 1 का निर्दल प्रार्थी लक्ष्मण लिम्बूले आफ्नो नामाङ्कन फिर्ता लिइने

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको लागि यहाँको वार्ड नम्बर 1 बाट निर्दलीय उम्मेदवारको रूपमा नामाङ्कन बुझाएका लक्ष्मण लिम्बूले आफ्नो नामाङ्कन फिर्ता लिइने घोषणा गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय कार्यालयमा आयोजित बैठकमा आज पार्टी अध्यक्ष अनित थापा अनि केन्द्रीय उपाध्यक्ष कर्णेल केशव राईको उपस्थितिमा दार्जीलिङ नगरपालिका वार्ड नम्बर 1-का निर्दलीय उम्मेदवार लक्ष्मण लिम्बूले उम्मेदवारी फिर्ता लिने घोषणा गरे। तिनी एकजना भूतपूर्व सैनिक हुन्। यस अवसरमा लक्ष्मण लिम्बूले उम्मेदवारी फिर्ता लिएकोमा खुशी प्रकट गर्दै अनित थापाले भने, हामीले पार्टीको तर्फबाट टिकट दोर्जे डुक्पालाई दिएपछि वार्डमा केही अन्योलता आएको थियो। हामीले त्यो अन्योलता सुल्झाउनु सक्यौं। लक्ष्मण लिम्बूले उम्मेदवारी फिर्ता लिनु हुँदैछ। अब तिनी हाम्रो उम्मेदवारलाई नै जिताउन प्रचार प्रसारमा लाग्ने छन्। आगामी दिनमा नगरपालिकाको बोर्ड गठन अवधि तिनको ठूलो भूमिका रहने पनि तिनले बताए। यसै क्रममा उपाध्यक्ष कर्णेल केशव राईले 1 नम्बर वार्ड मात्र होइन तर 32 वटा वार्डमा नै आफ्नो पार्टीका उम्मेद्वारहरूले जित्नेछ भनी दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes