दार्जिलिङ नगरपालिकाद्वारा एम्बुलेन्स सेवा र स्वास्थ्य जाँच शुरू

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाले नगरवासीहरूलाई एम्बुलेन्स सेवा र नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रम गर्ने भएको छ। दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेलले बताए अनुसार दिन-प्रति दिन बढदै गइरहेको ट्राफिक समस्याले उपचारको लागि दार्जिलिङ अस्पतालमा आउने-जाने बिमारीहरूले भोग्नु परिरहेको कुरालाई ध्यानमा राखेर नगरपालिकाले दुईवटा एम्बुलेन्स सेवा शुरू गरेको छ। यदि दार्जिलिङ नगरवासीहरूलाई कुनै प्रकारको असुविधा भएको खण्डमा नगरपालिकाको नम्बर 9002165685/7501845967 -मा सम्पर्क गरेर एम्बुलेन्स सेवा लिनसक्ने चेयरम्यान पोर्तेलले जानकारी दिएका छन्। त्यसरी नै दार्जिलिङ नगरपालिकाको आगामी 5 जूनदेखि विभिन्न रोगहरूको जाँच कार्य अनि नेत्र जाँच जस्ता शिविरहरूको आयोजना गर्ने योजना रहेको चेयरम्यानले बताए। तिनले अझ भने, दार्जिलिङ नगरपालिका अन्तर्गत सागर माथामा स्वास्थ्य जाँच गरिनेछ। त्यसरी नै कमान-बस्ती क्षेत्रतिर देखिने आँखाको रोग तथा मोती बिन्दु आदि जस्ता रोगीहरूको लागि दार्जिलिङ नगरपालिकाले सिलगढीको नेत्र अस्पतालसँग मिलेर मोती बिन्दुको अपरेसनको व्यवस्था गर्ने चेयरम्यान पोर्तेलले बताए। रगतको जाँच, स्वास्थ्य जाँच आदि रोगहरूको उपचार नि:शुल्क रूपमा गरिने तिनले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes