दार्जिलिङ नगरपालिकाद्वारा अवैध निर्माणहरू भत्काउने अभियान जारी

दार्जिलिङ : अवैध निर्माणहरूमाथि दार्जिलिङ नगरपालिकाको हम्बर र झ्याम्पल हिर्काउने क्रम जारी देखिन्छ। यसैक्रममा आज दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 29 अन्तर्गत सिंहमारीस्थित एउटा अवैध निर्माण माथि पनि दार्जिलिङ नगरपालिकाको कर्मचारीहरूले हम्बर र झ्याम्पलले भत्काउने कार्य गरे। यस अवधि दार्जिलिङ नगरपालिकाको कर्मचारीहरूको साथमा नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पा लगायत अन्य विभागीय अधिकारी तथा नगर पार्षदहरू पनि उपस्थित थिए। दार्जिलिङ नगरपालिकाले नगरपालिका क्षेत्रहरूको अवैध निर्माणहरूलाई चिहिन्त गरेर नोटिस पठाएका थिए तर ती अवैध निर्माणकारीहरूले नगरपालिकाद्वारा जारी गरेको नोटिसलाई चुनौती दिँदै कतिपय निर्माणकारीहरूले न्यायालयमा याचिका दर्ता गरेका छन् भने कतिपय निर्माणकारीहरूले आजसम्म बेवस्ता गरेर बसेका थिए। प्राप्त जानकारी अनुसार दार्जिलिङ नगरपालिकाले 8 वटा अवैध निर्माणहरू विरूद्ध नोटिस जारी गरेको थियो भने जसमा 4 जना निर्माणकारीहरूले न्यायलयमा याचिका दर्ता गरेका छन् भने अन्य 4 जना निर्माणकारीहरूले बेवस्ता गरेका छन्। नगरपालिकाद्वारा जारी नोटिसको पर्वाह नगर्ने यी 4 जना विरूद्ध दार्जिलिङ नगरपालिकाले कार्वाही गर्दै हिज विहिबारदेखि भत्काउने कार्य शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinograndpashabet girişesbet girişgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes