दार्जिलिङ नगरपालिकाद्वारा चौरास्ताको एउटा अवैध रेस्टुरेन्ट सील

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाले अभियान चलाएर आज दार्जिलिङको चौरास्तास्थित नवीन गुप्तको रेस्टुरेन्टलाई सील गरिदिएको छ। अवैध ट्रेड लाइसेन्सको आडमा दार्जिलिङको चौरास्तामा रेस्टुरेन्ट चलाउँदै आइरहेको दार्जीलिङ नगरपालिकाले जानकारी पाएपछि नगरपालिकाले नवीन गुप्तालाई नगरपालिका कार्यालयमा सोध-खोजको निम्ति बोलाएका थिए तर तिनी उपस्थित नभएपछि आज नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल, विभागीय नगरपार्षद साथै अन्य विभागीय अधिकारीहरू चौरास्तामा पुगेर रेस्टुरेन्टको कागज पत्रहरूको जाँच गर्दा नवीन गुप्ताले अर्कै मान्छेको नामको ट्रेड लाइसेन्स लिएर रेस्टुरेन्ट चलाउँदै आएको थाहा पाएपछि तिनको रेस्टुरेन्ट सील गरिदिएको चेयरम्यान पोर्तेलले बताएका छन्। तिनले अझ भने, नवीन गुप्ताले चलाउँदै आइरहेको बिल्डिङको तीन वर्ष अघिदेखि नै न्यायालयमा मामिला चल्दै आइरहेको छ। कोर्ट केस सन्दर्भमा हामीलाई भन्नु केही छैन तर नगरपालिका क्षेत्रमा दोकान, रेस्टुरेन्ट जे पनि होस, त्यसको सञ्चालन गर्नलाई ट्रेड लाइसेन्स हुन जरूरी छ। नगरपालिकाले शहरको साफ-सफाईदेखि लिएर होटल, रेस्टुरेन्ट, दोकान आदि सबैको मैला-कुचैलाहरू सबै उठाउने कामहरू गर्छ। विगतको तुलनामा अहिले दार्जिलिङ शहर धेरै सफा-सुग्घर रहेको चेयरम्यान पोर्तेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbet girişvbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes