दार्जिलिङ नगरपालिकाको अव्यवस्थित समस्या देखेर नै यसको समाधान गर्न चुनाउको लागि तम्सिएका हौ : अजय एडवर्ड

दार्जिलिङ: दार्जिलिङ नगरपालिकाको व्यवस्थाहिन अवस्था देखेर नै नगरपालिका चुनाउको लागि आफु तम्सिएको हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले आज दार्जिलिङ नगरपालिकाको विभिन्न वार्डको भ्रमण गरे। यस अवधि अजय एडवर्डसँग हाम्रो पार्टीका अन्य सदस्यहरू पनि साथमा थिए। अजय एडवार्डले दार्जिलिङ नगरपालिकाको वार्डहरूको भ्रमण गर्ने क्रममा दोरंगा बजार, सुपर मार्केट आदि क्षेत्रहरूको भ्रमण गरे। यस अवधि तिनले पत्रकारहरूसितको कुराकानीमा दार्जिलिङ नगरपालिका क्षेत्रको अव्यवस्थित अवस्था देखेर नै आफु नगरपालिका चुनाउको लागि तम्सिएको हो भन्ने दावी गरे। आज आफूहरूले दार्जिलिङ नगर पालिकाको विभिन्न वार्डहरूको भ्रमण अवधि जता-तेत्तै फोहोर मैलाहरूको थुप्रो, नालाहरूमा कहिलेदेखि मैला पानीहरू जमेर बसेको, मैला ढयाङहरूको वरिपरि फोहोर मैलाहरूको थुप्रो, टोइलेटको पाइप फुटेर टोइलेटको मैला पानी बग्दै गरेको देखेको तिनले बताए।

दार्जिलिङलाई स्वच्छ र सुन्दर बनाउँछु भन्दै भोट माग्नेहरूलाई तपाई हामीले धेरै मौका दियौ तर तिनीहरूले दार्जिलिङको लागि केही गरेनन् केवल गोजी भर्ने कामहरू मात्र गरेको एडवर्डले आरोप लगाए। तिनले अझ भने, उहिले ब्रिटिसकालमा निर्माण गरेको भिक्टोरिया फल्स उर्फ छयाङ छयाङगे पुल, सहरका पुराना बिल्डिङहरू जीर्ण अवस्थामा पुगिसकेको एडवार्डले बताए। दार्जिलिङको जनताले विभिन्न राजनैतिक दललाई समय अनि अवसर दिएको हो तर आजसम्म कही नगर्दा व्यवस्थाहीन दार्जिलिङलाई सही मार्गमा अघि बढाउनको लागि नै आफुहरूले दार्जिलिङ नगरपालिका चुनाउ लड्ने निर्णय लिएको एडवर्डले बताए। दार्जिलिङ नगरपालिकालाई विकास गर्छु भन्नेहरूले आफ्नो वचन पूरा गरिदिएको भए आज हामी नगरपालिका चुनाउको लागि तम्सिनु पर्ने अवस्था आउने थिएन। सोचनीय अवस्थामा पुगेको दार्जीलिङ नगरपालिकालाई विकासको शिखरमा पुऱ्याउने हामीसँग भिजन छ अनि त्यही भिजनको माध्यमद्वारा हामी दार्जिलिङ नगरपालिकालाई विकासको शिखरमा पुऱ्याउने छौ, तिनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes