दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गरेकोमा खरसाडमा भागोप्रमो-ले पटेका पड्काएर मनायो खुशीयाली

खरसाङ (निसं) : दार्जिलिङ नगरपालिकाको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गठन गरेको खुशीमा खरसाडमा पटेका पड्काएर खुशीयाली मनाए। खरसाङ मोटर स्टाण्डमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समिति र टाउन कमिटीका पदाधिकारीहरू लगायत कार्यकर्ताहरू भेला भएर पटेका पड्काएर खुशीयाली मनाए। खरसाङको मोटर स्ट्याण्डमा पटेका पड्काएर खुशीयाली मनाएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति एवम् जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधानले दार्जिलिङ नगरपालिकामा भागोप्रमो-को बोर्ड गठन भएको खुशीमा आज खरसाङमा पनि पटेका पड्काएर खुशीयाली मनाएको बताए।

आज भागोप्रमो-ले गणतान्त्रिक ढङ्गले दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गरेको र यसको पूर्ण श्रेय पार्टी अध्यक्ष अनित थापालाई जाने पनि तिनले बताएका छन्। सुवास प्रधानले पहाड़मा शान्ति वहाली गरेर पहाड़को विकास कार्य गरिरहेको बताउँदै र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मुख्य उद्देश्य नै पहाड़मा शान्ति वहाली र विकास गर्नु रहेको बताएका छन्। तिनले दार्जिलिङ नगरपालिकामा भागोप्रमो-ले बोर्ड गठन गरेकोमा पार्टीका केन्द्रीय अध्यक्ष अनित थापा, केन्द्रीय पदाधिकारीहरू र दार्जिलिङ नगरपालिकाको नयाँ बोर्डका पदाधिकारीहरू र सबैलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes