दार्जिलिङ नगरपालिकाको बिल्डिङ सस्तो मूल्यमा बिक्री गरेको प्रतिवादमा नगरपार्षदहरूद्वारा विरोध प्रदर्शन साथै ज्ञापन

दार्जिलिङ (निसं): नगरपालिकाको सम्पति पतुरको भावमा बिक्री गर्न पाउँदैन भन्दै हाम्रो पार्टीको दार्जिलिङका नगर पार्षदहरूले नगरपालिकाको बिल्डिङमा आज विरोध प्रदर्शन गरे। यसको साथै हाम्रो पार्टीको नगरपार्षदहरूले यस सन्दर्भमा जिल्ला प्रशासनलाई ज्ञापन पत्र पनि चढाएको छ। घटनाक्रम अनुसार दार्जिलिङ शहरको चोक बजारदेखि उकालो ओरेन्ट रोड जाने बाटो छेउमा अवस्थित दार्जिलिङ नगरपालिका बिल्डिङको पाँचौ तला (फ्लोर) दार्जिलिङ नगरपालिकाको वर्तमान बोर्डले पतुरको भावमा बिक्री गरेको बताउँदै हाम्रो पार्टीका नगरपार्षदहरूले बिल्डिङमा गएर विरोध प्रदर्शन गरे। दार्जिलिङ नगरपालिकाको पूर्व चेयरम्यान रितेश पोर्तेलको नेतृत्वमा गरिएको उक्त विरोध प्रदर्शनमा निर्वाचित नगरपार्षदहरूले आ-आफ्नो हातमा वर्तमान नगरपालिका बोर्ड विरूद्ध लेखिएको प्ला कार्डहरू लिएर अंशग्रहण गरेका थिए। यस अवसरमा पूर्व चेयरम्यान पोर्तेलले भने, 12 सय फुट भन्दा ठूलो नगरपालिकाको सम्पतिलाई दार्जिलिङ नगरपालिकाको वर्तमान बोर्डले 10 लाख रूपियाँको सलामी लिएर प्रति महिना 12 हजारको किरायमा दिएको छ। बजार बीचमा रहेको यति ठूलो सम्पति 12 हजार रूपियाँको किरायमा कहाँ पाउँछ? भन्दै वर्तमान बोर्डले आफ्नो पार्टीको कार्यकर्तालाई यति सस्तो मूल्यमा दिएको पोर्तेलले बताए।

तिनले अझ भने, नगरपालिकाबाट किरायमा लिने ती व्यक्तिले अन्य ब्याक्तिहरूलाई धेरै महँगो मूल्यमा किरायमा दिएको खबर आफुहरूसँग रहेको पनि पोर्तेलले दावी गरेका छन्।  तिनले दार्जिलिङ नगरपालिकाको वर्तमान बोर्ड भष्ट्राचारमा चुर्लुम्मै डुबेको बताउँदै शहरको पार्किङहरूबाट पनि मोटो रकम असुलेको ठेकामा लिएका ठेकादारहरूले आफुहरूलाई बताएको पोर्तेलले बताएका छन्। तिनले अझ भने, निर्वाचित नगरपार्षद एवं नगरपाषर्दिकाहरू पाँच सालको निम्ति मात्र हो तर यो सम्पति हामी नगरवासीहरूको हो, त्यसकारण हामी नगरवासीहरू भएको हुनाले नगरपालिकाको सम्पतिहरू हामीले सुरक्षित राख्नु पर्छ। वर्तमान बोर्डमा बसेकाहरूले नगरपालिकामा कर्मचारीहरूको पीएफ जम्मा गर्ने पैसा समेत छैन भन्दैछ तर के उसो भए यति मूल्यमा रहेको नगरपालिकाको सम्पति यति सस्तोमा दिनु हो ? भन्दै पूर्व चेयरम्यान पोर्तेलले प्रश्न तेर्साएका छन्। नगरपालिकालाई सम्पतिलाई कसैले पनि पतुरको मूल्यमा बिक्री  गर्ने काम नगरोस् भन्दै पूर्व चेयरम्यान पोर्तेलले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes