दार्जिलिङ नगरपालिकाको चुनाउ स्थानीय मुद्दाहरूलाई लिएर लड्नेछौ: अनित थापा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नगरपालिकाको चुनाउ अभियानलाई तीव्रता दिँदै आज घुम-जोरबङ्लो समष्टि अन्तर्गत 1 र 3 नम्बर वार्डको परिभ्रमण गर्यो। भ्रमण अवधि चुनाव समयको निम्ति पार्टीको अस्थायी कार्यालयहरूको उद्घाटन पार्टी अध्यक्ष अनित थापाले गरे। यसको साथै अनित थापाले वार्ड भ्रमण अवधि वार्डको प्रतिनिधिहरु अनि वार्डवासीहरूसित भेट गरेर आउँदो दार्जिलिङको नगरपालिका चुनाउमा जनतासामु कसरी जाने भन्ने विषयमा चर्चा-परिचर्चा गरे। तिनले भने, नगरपालिका चुनाउ भनेको विधानसभा अनि लोकसभा चुनाउ जस्तो होइन। यो स्थानीय समस्या समाधान गर्ने स्थानीय सरकार बनाउने चुनाउ हो। त्यसैले हामी चुनाउ स्थानीय मुद्दाहरूलाई लिएर लड्दैछौ।

तिनले दार्जिलिङ नगरपालिकामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले अवश्य बोर्ड गठन गर्नेछ भन्दै प्रतिनिधिहरूलाई भने, बोर्ड गठन तब हुनेछ जब हामी हाम्रो सोंच अनि भिजनलाई वार्डको हरेक घरमा पुर्याउने छौ। आजको भेट अवधि गतको दार्जिलिङ नगरपालिका चुनाउमा टीएमसी पार्टीबाट 3 नम्बर वार्डको उम्मेदवार भएर चुनाव लड्ने रोजी लेप्चाले आउँदो चुनाउमा आफ्नो वार्ड साथै गाउँ विकासको निम्ति प्रजातान्त्रिक मोर्चाको उम्मेदवारलाई सहयोग गर्ने वचन दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes