दार्जिलिङ नगरपालिकाको दुई महिनाको हिसाब-किताब नगरपार्षद विष्णु मल्लले गरे सार्वजनिक

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाको गत जुलाई महिना र अगस्त महिनाको सम्पूर्ण हिसाब-किताब आज वित्त विभागीय नगरपार्षद विष्णु मल्लले सार्वजनिक गरे।नगरपार्षद मल्लले बताए अनुसार गत जुलाई महिनामा दार्जिलिङ नगरपालिकासित 24 लाख, 62 हजार 610 रुपियाँ रहेको थियो। जुलाई महिनामा दार्जिलिङ नगरपालिकाले 53 लाख 25 हजार 719 रुपियाँ संग्रह गरेको थियो। यसपछि मोठ 77 लाख 88 हजार 329 रुपियाँ भएको थियो। उक्त रुपियाँबाट वेतन 3 लाख 67 हजार 443 रुपियाँ खर्च भएको थियो। त्यसरी नै सफल कर्मचारीहरूको निम्ति 3 लाख 73 हजार 8 सय रुपियाँ खर्च भएको थियो। त्यसरी नै जुन महिनाको वेतन 17 लाख 54 हजार 527 रुपियाँ खर्च भएको थियो। यसमा आयकर 2 लाख 54 हजार 1 सय काटिएको थियो। चेयरम्यान, भाइस चेयरम्यान लगायत नगरपार्षदहरूमा 1 लाख 83 हजार 150 रुपियाँ खर्च आएको छ। अवकाश प्राप्त कर्मचारीहरू लगायत अन्य विषयमा 6 लाख 41 हजार 388 रुपियाँ खर्च भएको छ। मोठ रकम 83 लाख 29 हजार, 534 रुपियाँ खर्च भएको थियो अनि 34 लाख 58 हजार 795 रुपियाँ रहेको छ। त्यसरी नै अगस्त महिनामा 34 लाख 58 हजार 795 रुपियाँ दार्जिलिङ नगरपालिकामा रहेको थियो। नगरपालिकाले विभिन्न क्षेत्रहरूबाट 56 लाख 76 हजार 415 रुपियाँ संग्रह गरेको थियो। जम्मा 91 लाख 35 हजार 210 रुपियाँ भएको थियो, जसबाट वेतनमा 34 लाख 88 हजार 8 सय 83 रुपियाँ खर्च भएको थियो। आयकर 93 हजार 183 रुपियाँ काटिएको छ। अस्थायी सफाई कर्मी आदिको वेतनमा 14 लाख 98 हजार 13 रुपियाँ खर्च भएको थियो। मोठ खर्च 53 लाख 16 हजार 781 रुपियाँ भएको थियो। नगरपालिकासँग 38 लाख 18 हजार 429 रुपियाँ रहेको वित विभागीय नगरपार्षद विष्णु मल्लले बताए। दार्जिलिङ नगरपालिकाको बिल्डिङमा बसोवास गर्ने किरायदारहरूले नगरपालिकालाई किराय नदिने, त्यसरी नै दोकानदारहरूले नगरपालिकालाई कर नतिर्नेहरूले यहीं सेप्टेम्बर महिनाको अन्तसम्म नगरपालिकासित सम्पर्क नगरेको खण्डमा तिनीहरू विरूद्ध कार्वाही गर्न वाध्य हुने विभागीय नगरपार्षद मल्लले बताएका छन्। दार्जिलिङका ट्रेड लाइन्स नबनाएका दोकानहरू विरूद्ध अक्टोबर महिनादेखि नगरपालिकाले कार्वाही गर्ने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes