दार्जिलिङ नगरपालिकालाई नगरनिगमको दर्जा दिनुपर्छ : विनय तामाङ

दार्जिलिङ : देशकै सबैभन्दा पुरानो  दार्जिलिङ नगरपालिकालाई नगरनिगमको दर्जा दिनुपर्ने माग गोजमुमोले उठान गर्दै आइरहेको पार्टी अध्यक्ष विनय तामाङले बताएका छन्। तिनले अब आगामी 2022-मा हुने दार्जिलिङ नगरपालिकाको चुनाउ नभएर नगरनिगमको चुनाउ हुनुपर्ने पनि बताए। यसलाई लिएर आफू गत विधानसभा उप-चुनाउमा उम्मेद्वार हुँदादेखि नै दार्जिलिङ नगरनिगमको मुद्दालाई पनि चुनावी घोषणा पत्रमा समावेश गरेको कुरालाई स्मरण गराउँदै यसलाई लिएर आफ्नो पार्टी लागिपरेको बताए।

तिनले राज्य सरकारले संविधान संशोधन गरेर दार्जिलिङ नगरपालिकालाई नगरनिगमको दर्जा दिनुपर्ने मागलाई अघि बढाउनको लागि गोजमुमोले दार्जिलिङ कर्पोरेशन डिभाइन कमिटी गठन गरेर दार्जिलिङ सहरका सबै संघ-संस्थानहरू साथै शैक्षिक संस्थानहरू, कानुन सम्बन्धी व्यक्तिहरू, सेन्डिकेट लगायत अन्य सबैलाई  सामेल गराएर अराजनैतिक कमिटी गठन गरेको पनि तिनले बताए। राज्य सरकारसित गोजमुमो-ले यसबारे कुरा पुर्‍याइसकेको अनि उक्त कमिटीले नगरनिगमको निम्ति कार्य गर्ने छ भनी तिनले जानकारी गराउँदै यसको निम्ति लगभग 50 प्रतिशत काम भइसकेको जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes