दार्जिलिङ नगरपालिकाले नेपाली भाषा मान्यता दिवस मनाउने

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाले विभिन्न सङ्घ-संस्था अनि राजनैतिक दलहरूसित मिलेर नेपाली भाषा मान्यता दिवस यस वर्ष भव्य रूपमा पालन गर्ने भएको हाम्रो पार्टी-का अध्यक्ष तथा सभासद् अजय एडवार्डसले जानकारी दिएका छन्। तिनले आज बताए अनुसार गत दार्जिलिङ नगरपालिकाको चुनाउ अवधि हाम्रो पार्टी-ले नेपाली भाषा मान्यता दिवस भब्य रूपमा मनाउने घोषणा गरेको थियो। दार्जिलिङ नगरपालिकाको चुनाउमा हाम्रो पार्टीले बहुमत प्राप्त गरेर बोर्ड गठन गर्न सफल भएको छ। यसैले नगरपालिका चुनाउ अवधि पार्टीले गरेको घोषणालाई कार्यान्वित रूपमा परिणत गर्न हाम्रो पार्टीको दार्जिलिङ नगरपालिका बोर्डले विभिन्न संस्था अनि राजनैतिक पार्टीहरूसित मिलेर आगामी 20 अगस्तको दिन दार्जिलिङमा नेपाली भाषा मान्यता दिवस भव्य रूपमा पालन गर्ने सभासद एडवार्डसले पत्रकारहरूलाई बताएका छन्। तिनले अझ भने, 20 अगस्त 1992 को दिन नेपाली भाषाले मान्यता पाएको दिनलाई ध्यानमा राख्दै दार्जिलिङ नगरपालिकाले उक्त दिन दार्जिलिङमा नेपाली भाषा मान्यता दिवस पालन गर्ने निर्णय लिएको छ। उक्त नेपाली भाषा मान्यता दिवस समारोहमा देशको विभिन्न क्षेत्रहरूमा बस्दै आइरहेका नेपाली भाषीहरूलाई अंश ग्रहण गरिदिने एडवार्डसले सबैसित अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes