दार्जिलिङ नगरपालिकाले सार्वजनिक गऱ्यो मई महिनाको हिसाब किताब

दार्जिलिङ : दार्जीलिङ नगरपालिकाले सार्वजनिक गर्यो मई महिनाको हिसाब किताब। दार्जिलिङ नगरपालिकाको चुनाउ अवधि हाम्रो पार्टी-ले प्रत्येक महिनाको हिसाब-किताब सार्वजनिक गर्ने वाचा गरे अनुसार दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड गठन भएपछि प्रत्येक महिनाको हिसाब किताब सार्वजनिक गर्दै आइरहेको छ। यसैक्रममा आज मई महिनाको हिसाब किताब वित्त विभागीय नगरपार्षद विष्णु मल्लले सार्वजनिक गरे। विभागीय नगरपार्षद विष्णु मल्लले बताए अनुसार  दार्जिलिङ नगरपालिकाको कोषमा 85 लाख 71 हजार 9 सय 11 रूपियाँ रहेको थियो, दार्जिलिङ नगरपालिकाले कर, जमीनदारी आदि क्षेत्रहरूबाट 86 लाख 38 हजार 2 रूपियाँ संग्रह भएको छ, जसमा जम्मा 1 करोड 72 लाख 9 हजार 31 रूपियाँ रहेको थियो। यी राशीहरू पेन्सनमा 86 लाख 70 हजार रूपियाँ, कर्मचारीहरूको वेतनहरूमा 35 लाख 22 हजार 1 सय 16 रूपियाँ, क्याजोल कर्मचारीहरूको ईपीएफ-मा 2 लाख 86 हजार 3 सय 38 रूपियाँ खर्च भएको छ। त्यसरी नै, कर्मचारीहरूको जीएसटी, लोन आदिमा 84 हजार 66 रूपियाँ खर्च भएको छ। गाडीको पेट्रोल आदिमा 91 लाख 80 हजार 2 सय 36 रूपियाँ खर्च भएको छ अनि अहिले 7 जूनसम्म 80 लाख 29 हजार 6 सय 77 रूपियाँ दार्जिलिङ नगरपालिका कोषमा रहेको मल्लले बताए। हाम्रो पार्टीले चुनाउ अवधि गरेका वाचाहरू एकाएक पूरा गर्दै आइरहेको छ भने हिसाब किताब जस्ता विषयमा हाम्रो पार्टीको बोर्डले पारदर्शी राखेर काम गर्दै आइरहेको छ। अर्कोतिर, हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवार्डसले दार्जिलिङ नगरपालिकामा जनताको राज आइसकेको दावी गर्दै लाल कोठीमा पनि जनताको राज ल्याएर हरेक महिनाको हिसाब किताब नगरपालिकामा जस्तै सार्वजनिक गर्ने वाचा गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes