दार्जिलिङ पहाड़, तराई डुवर्सको लागि पर्जापट्टा गोर्खाल्याण्डभन्दा ठुलो हो : विनय तामाङ

खरसाङ: दार्जिलिङ पहाड़ र तराई डुवर्सको लागि पर्जापट्टा गोर्खाल्याण्डभन्दा ठुलो हो। हामीले राज्यसित मिलेर नै पर्जापट्टा ल्याउन सक्छौं। हामीले पर्जापट्टाको लागि अब काम गर्नुपर्छ, यो कार्य शुरू भइसकेको छ अनि भूमि अनि भूमि सुधार विभाग राज्य सरकारको अधीनस्थ हुन्छ र राज्य सरकारलाई रुझाएर नै पर्जापट्टा ल्याउन सक्छौं भनी खरसाङको स्वागत कार्यक्रममा बोल्दै तृणमूल नेता विनय तामाङले बताएका छन्। तिनले आफ्नो सम्बोधनमा अब स्वागतको कार्य पनि बन्द गर्नुपर्छ बरु काम गर्नुपर्छ भन्दै अब हामी सबै एक भएर तृणमूल कङ्ग्रेसको संगठनलाई बलियो बनाउनुपर्छ, ममता ब्यानर्जीको हात बलियो बनाउनुपर्छ, अभिषेक ब्यानर्जीको हात बलियो बनाउनुपर्छ ताकि हामीले पनि पहाड़बाट माया गर्छौं भन्न सकौं र तपाईँलाई माया गर्ने सन्तान पहाड़मा पनि सन्तान छ भनी बुझाउन सकौं भनी बताए। तामाङले पहाड़मा ममता दिदीको आशिर्वादको खाँचो छ। यहाँको बेकारी समस्या समाधान गर्नलाई, स्वास्थ्य सेवा अझै राम्रो बनाउन, शिक्षा क्षेत्रलाई सुदृढीकरण गर्न सक्छौं भनी बताए। केही दिन अघि तृणमूल कङ्ग्रेसमा सामेल भएका विनय तामाङले हामी एक परिवार भएर कार्य गर्दै आगामी चुनाउमा लड़ौं भन्दै नगरपालिकाको चुनाउमा पहाड़को 84 वटै आसनमा तृणमूलले प्रार्थी दिने र पहाड़को चारैवटा नगरपालिकामा तृणमूलले नै बोर्ड गठन गर्नेछ भनी तिनले ठोकुवा पनि गरे। हिल तृणमूल कङ्ग्रेस खरसाङ महकुमा समितिको आयोजना सम्पन्न स्वागत कार्यक्रममा विनय तामाङ अनि डा. रोहित शर्मालाई भव्य स्वागत जनाइयो। राज्य सभा सांसद शान्ता छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. रोहित शर्मा, एलबी राई, शान्ता छेत्रीले पनि आ-आफ्नो वक्तव्य राखे। यस स्वागत कार्यक्रममा हिल तृणमूलको नेतृत्वहरू प्रदीप प्रधान, एनबी खवास, मिङमा भोटिया, कृष्ण लिम्बु, आरिफ खान लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes