दार्जिलिङ पहाडमा हालसम्म 13 जना कोरोना संक्रमित

सिलगढी : कोरोना संक्रमणको कारणले गर्दा हाल देशका विभिन्न ठाउँहरूबाट मानिसहरू आआफ्नो घर फर्किने क्रम जारी रहनको साथै दार्जिलिङ पहाड क्षेत्रमा दिनहुँ लगातार कोरोना संक्रमितहरूको संख्या पनि बढ्दै गइरहेको छ। प्राप्त जानकारी अनुसार दार्जिलिङ पहाडमा मोठ 13 जना कोरोना संक्रमितहरूको संख्या पुगिसकेको छ। तिनीहरूमा खरसाङबाट 5 जना सुकेपोखरीबाट 3 जना अनि सोनादाबाट 5 जना सामेल छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *