दार्जिलिङका पहिरो पीडितहरूको पुनर्वासको मागमा युवा मोर्चा टोलीद्वारा जिल्लापाललाई ज्ञापन

दार्जिलिङ : गोर्खा जनमुक्ति युवा मोर्चाको केन्द्रीय प्रतिनिधि टोलीले दार्जिलिङ जिल्लाका जिल्लापालसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। भेट अवधि तिनीहरूले मौखिक रूपमा पनि दार्जिलिङ जिल्लाको आरुबोटे, रानीबन, लोअर तकदिया अनि ह्याप्पी भेल्ली क्षेत्रको पहिरो पीडितहरूको निम्ति चाँडै पुनर्वासको व्यवस्था गरिदिने निवेदन गरेका छन्। स्मरण रहोस्, एक वर्ष अघि नै सम्पूर्ण आरुबोटे गाउँ पहिरोको चपेटमा परेपछि 34 परिवार पुनर्वासको पर्खाइमा रहेको छ। त्यसै गरी, रानीवनको 9 परिवार, लोअर तकदिया (गोक)-को 11 परिवार अनि ह्याप्पी भेलीको 2 परिवार पहिरोले गर्दा घरविहीन भएपछि हालसम्म विभन्न ठाउँहरूमा आश्रय लिइरहेका छन्। रानीवन क्षेत्रका धेरै परिवारहरूमध्ये 9 परिवार अहिले पनि सन्त माइकल स्कुलमा अस्थायी डेरा बनाएर बसिरहेका छन्। यसबाहेक अन्य क्षेत्रका पहिरो पीडितहरूको अवस्था पनि खुबै बेहाल रहेको छ। यी समस्याहरूलाई ध्यानमा राखेर गोजमुमो युवा मोर्चा अघि आएर जिल्लापाललाई तिनीहरूको समस्याबारे अवगत गराउँदै ज्ञापन पत्र चढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes