दार्जिलिङ पुलिसद्वारा तीनधारेको 33 विपन्न परिवारलाई खाद्य सामग्रीहरू वितरण

खरसाङ: दार्जिलिङ पुलिसको तर्फबाट आज तीनधारेको 5 वटा गाउँका विपन्न परिवारहरूलाई खाद्यान्न सामग्रीहरू वितरण गरियो। तीनधारेको शंकर निवासस्थित दिव्यज्योति संघको आयोजनामा सम्पन्न एउटा कार्यक्रमबीच दार्जिलिङ पुलिसको पक्षबाट तीनधारे क्षेत्रका पाँचवटा गाउँको लगभग 33 विपन्न परिवारहरूलाई कोरोना महामारीको समयमा दार्जिलिङ पुलिसको तर्फबाट सहयोग प्रदान गरिएको छ। उक्त खाद्यान्न सामग्रीहरूमा चामल, दाल, तेल, आलु, न्युट्रेला आदि सामेल गरिएको छ। उक्त कार्यको लागि दार्जिलिङ जिल्ला पुलिसको एएसपी मनोरञ्जन घोष, मिरिकका एसडीपीओ आरएन साहु, खरसाङ थानाका आईसी नेबेन्दु सरकार, तीनधारे पुलिस आउट पोष्टका इन्चार्ज सागर प्रधान विशेष रूपमा उपस्थित थिए। दार्जिलिङ पुलिस अधिकारीहरूको तर्फबाट विपन्न परिवारहरूलाई खाद्यान्न सामग्रीहरू वितरण गरिएको हो। यस अवसरमा पुलिस अधिकारीहरूको पक्षबाट कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै सचेतनामूलक वक्तव्यहरू पनि दिएका थिए। यस खाद्यान्न सामग्रीहरू वितरण कार्यमा दिव्य ज्योति संघको सचिव सीबी भुजेल, कोभिड को-अर्डिनेशन कमिटी तीनधारेको संयोजकद्वय नवराज छेत्री र सन्तोष लामा पनि उपस्थित थिए। दार्जिलिङ पुलिसद्वारा कोभिडको महामारीमा तीनधारेको विपन्न परिवारहरूलाई खाद्यान्न सामग्रीहरू वितरण गरिदिएकोमा दिव्यज्योति संघको सचिव सीबी भुजेलले दार्जिलिङ पुलिसको अधिकारीहरूप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes