दार्जिलिङ पुलिस हिल म्याराथन प्रतियोगितामा खरसाङकी प्रिती राई प्रथम

खरसाङ  : दार्जिलिङ पुलिसद्वारा आयोजित दार्जिलिङ पुलिस हिल म्याराथनमा खरसाङकी प्रिती राई प्रथम भएर एक लाख रुपियाँको पुरस्कार जित्न सफल भएकी छन्। खरसाङकी दिलराम निवासी प्रिती राईले हिज सम्पन्न पुलिस हिल म्याराथनमा 21 किलोमीटर वर्गमा सहभागिता जनाउँदै प्रथम भएर नगद राशि एक लाखसहित अन्य पुरस्कारहरू पनि जित्न सफल भएकी छन्। तिनले 21 किलोमीटरको वर्गमा 1 घण्टा 36 मिनट र 15 सेकेण्डमा आफ्नो दौड़ समाप्त गरेर प्रथम भएकी हुन्। दार्जिलिङ पुलिसको आयोजनामा 22 नोभेम्बरको दिन दार्जिलिङको चौरास्ताबाट म्याराथन शुरु भएर सिंहमारी रोड हुँदै जोरबंगलो निस्केर जलपहाड़ हुँदै गाँधी रोड भएर चौरास्तासम्म राखिएको थियो। उक्त म्याराथनमा प्रिती राईले प्रथम स्थान ओगट्न सफल बनेकी थिइन्। प्रिती राईले योभन्दा अघि पनि मुम्बई म्याराथनमा प्रथम स्थान ओगट्न सफल बनेकी थिइन् भने भारतको विभिन्न राज्यहरूमा आयोजित म्याराथनमा अंश ग्रहण गर्दै आईरहेकी छन्। तिनले म्याराथनलाई नै आफ्नो करियर बनाएर लगातार रूपमा अघि बढ़िरहेका छन् भने केही हदसम्म सफलता पनि पाइरहेकी छन्। दार्जिलिङमा भएको पुलिस हिल म्याराथनमा प्रिती राईकै प्रशिक्षक खरसाङकै सुवर्ण सुब्बाले पनि 21 किलोमीटर वर्गमा प्रथम भएर एक लाख रुपियाँ जितेको जानकारी प्राप्त भएको छ। तिनले आफ्नो 21 किलोमीटरको दौड़ 1 घण्टा 27 मिनट र 12 सेकेण्डमा पुरा गरेको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes